काठमाडौं। कोरोना भाइरस महामारीका कारण विश्वभर दैनिक हजारौं मानिसले ज्यान गुमाइरहेका बेला भारतमा ११० वर्षकी एक महिलाले कोरोनामाथि जित हासिल गरेकी छिन्।

कर्नाटकको चित्रदुर्ग जिल्लामा ११० वर्षकी वृद्धा सिद्दम्माले जीवनप्रतिको तीब्र लगाब र बलियो आत्मबलको उदाहरण पेश गर्दै कोरोना भाइरसलाई हराएर अस्पतालबाट घर फर्किएकी छिन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सिद्दम्मा र उनको परिवारका केही सदस्यलाई २७ जुलाईमा अस्पताल भर्ना गरिएको थियो।

शनिबार उनको रिपोर्ट निगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

पाँच सन्तानकी आमा सिद्दम्माका १७ नाति–नातिना तथा २२ पनाति–पनातिनी छन्। पुलिसकर्मीकी आमा सिद्दम्मा परिवारसँगै पुलिस क्वार्टरमै बसोबास गर्छिन।

कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना हुँदा डर लागेको थियो भनेर स्वास्थ्यकर्मीहरुले सोध्दा सिद्दम्माको जवाफ थियो, “मलाई कसैसँग डर लाग्दैन।”

" /> काठमाडौं। कोरोना भाइरस महामारीका कारण विश्वभर दैनिक हजारौं मानिसले ज्यान गुमाइरहेका बेला भारतमा ११० वर्षकी एक महिलाले कोरोनामाथि जित हासिल गरेकी छिन्।

कर्नाटकको चित्रदुर्ग जिल्लामा ११० वर्षकी वृद्धा सिद्दम्माले जीवनप्रतिको तीब्र लगाब र बलियो आत्मबलको उदाहरण पेश गर्दै कोरोना भाइरसलाई हराएर अस्पतालबाट घर फर्किएकी छिन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सिद्दम्मा र उनको परिवारका केही सदस्यलाई २७ जुलाईमा अस्पताल भर्ना गरिएको थियो।

शनिबार उनको रिपोर्ट निगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

पाँच सन्तानकी आमा सिद्दम्माका १७ नाति–नातिना तथा २२ पनाति–पनातिनी छन्। पुलिसकर्मीकी आमा सिद्दम्मा परिवारसँगै पुलिस क्वार्टरमै बसोबास गर्छिन।

कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना हुँदा डर लागेको थियो भनेर स्वास्थ्यकर्मीहरुले सोध्दा सिद्दम्माको जवाफ थियो, “मलाई कसैसँग डर लाग्दैन।”

"> ११० वर्षे वृद्धाले जितिन् कोरोना : Dekhapadhi भारतमा ११० वर्षकी एक महिलाले कोरोनामाथि जित हासिल गरेकी छिन्
• जीवनप्रतिको तिब्र लगाब र बलियो आत्मबलको कारण निको भएर सिद्दम्मा अस्पतालबाट घर फर्किएकी छिन्
• पाँच सन्तानकी आमा सिद्दम्माका १७ नाति-नातिना तथा २२ पनाति-पनातिनी छन्

११० वर्षे वृद्धाले जितिन् कोरोना
काठमाडौं। कोरोना भाइरस महामारीका कारण विश्वभर दैनिक हजारौं मानिसले ज्यान गुमाइरहेका बेला भारतमा ११० वर्षकी एक महिलाले कोरोनामाथि जित हासिल गरेकी छिन्।

कर्नाटकको चित्रदुर्ग जिल्लामा ११० वर्षकी वृद्धा सिद्दम्माले जीवनप्रतिको तीब्र लगाब र बलियो आत्मबलको उदाहरण पेश गर्दै कोरोना भाइरसलाई हराएर अस्पतालबाट घर फर्किएकी छिन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सिद्दम्मा र उनको परिवारका केही सदस्यलाई २७ जुलाईमा अस्पताल भर्ना गरिएको थियो।

शनिबार उनको रिपोर्ट निगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

पाँच सन्तानकी आमा सिद्दम्माका १७ नाति–नातिना तथा २२ पनाति–पनातिनी छन्। पुलिसकर्मीकी आमा सिद्दम्मा परिवारसँगै पुलिस क्वार्टरमै बसोबास गर्छिन।

कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना हुँदा डर लागेको थियो भनेर स्वास्थ्यकर्मीहरुले सोध्दा सिद्दम्माको जवाफ थियो, “मलाई कसैसँग डर लाग्दैन।”

प्रतिक्रिया दिनुहोस्