काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एड्नोम ग्याब्रियसले कोरोना भाइरसबाट संक्रमित आमाहरूलाई स्तनपान गराउने काम नरोक्न सुझाव दिएका छन्।
संक्रमित आमाले आफ्ना बच्चालाई दुध ख्वाउँदा भाइरस सर्न सक्ने खतरा हुने भए पनि स्तनपान नरोक्न उनले सुझाएका हुन्।
ठूला मानिसको तुलनामा बालबालिलाई कोभिड-१९ को जोखिम कम हुने र स्तनपानबाट उनीहरू अन्य थुप्रै जोखिमपूर्ण रोगबाट बच्न सक्ने उनको भनाइ थियो।
“कोभिड-१९ को जोखिम बालबालिलाई कम हुने भए पनि उनीहरूमा अन्य थुप्रै स्वास्थ्य समस्याको जोखिम हुने गर्छ। स्तनपानले त्यस्ता विभिन्न रोगबाट बच्न सहयोग पुर्‍याउँछ,” डा. टेड्रोसले भने, “भाइरस संक्रमणबाट हुने खतराको दाँजोमा स्तनपानबाट हुने फाइदा धेरै छ। त्यसैले डब्ल्यूएचओ स्तनपान गराउने कामलाई निरन्तरता दिन सल्लाह दिन्छ।”
संक्रमणको आशंका गरिएका र संक्रमित भइसकेका आमाहरूलाई आफ्ना बच्चालाई दुध ख्वाउन प्रेरित गर्न आह्वान गर्दै डा. टेड्रोसले थपे, “संक्रमणका कारण आमाको स्वास्थ्य निकै जटिल भएमा मात्र बच्चालाई आमाबाट टाढा राख्नुपर्छ। अन्यथा आमा र बच्चालाई छुट्याउनु पनि हुन्न।”
" /> काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एड्नोम ग्याब्रियसले कोरोना भाइरसबाट संक्रमित आमाहरूलाई स्तनपान गराउने काम नरोक्न सुझाव दिएका छन्।
संक्रमित आमाले आफ्ना बच्चालाई दुध ख्वाउँदा भाइरस सर्न सक्ने खतरा हुने भए पनि स्तनपान नरोक्न उनले सुझाएका हुन्।
ठूला मानिसको तुलनामा बालबालिलाई कोभिड-१९ को जोखिम कम हुने र स्तनपानबाट उनीहरू अन्य थुप्रै जोखिमपूर्ण रोगबाट बच्न सक्ने उनको भनाइ थियो।
“कोभिड-१९ को जोखिम बालबालिलाई कम हुने भए पनि उनीहरूमा अन्य थुप्रै स्वास्थ्य समस्याको जोखिम हुने गर्छ। स्तनपानले त्यस्ता विभिन्न रोगबाट बच्न सहयोग पुर्‍याउँछ,” डा. टेड्रोसले भने, “भाइरस संक्रमणबाट हुने खतराको दाँजोमा स्तनपानबाट हुने फाइदा धेरै छ। त्यसैले डब्ल्यूएचओ स्तनपान गराउने कामलाई निरन्तरता दिन सल्लाह दिन्छ।”
संक्रमणको आशंका गरिएका र संक्रमित भइसकेका आमाहरूलाई आफ्ना बच्चालाई दुध ख्वाउन प्रेरित गर्न आह्वान गर्दै डा. टेड्रोसले थपे, “संक्रमणका कारण आमाको स्वास्थ्य निकै जटिल भएमा मात्र बच्चालाई आमाबाट टाढा राख्नुपर्छ। अन्यथा आमा र बच्चालाई छुट्याउनु पनि हुन्न।”
"> स्तनपान नरोक्न संक्रमित आमाहरूलाई डब्ल्यूएचओको सुझाव: Dekhapadhi
स्तनपान नरोक्न संक्रमित आमाहरूलाई डब्ल्यूएचओको सुझाव
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एड्नोम ग्याब्रियसले कोरोना भाइरसबाट संक्रमित आमाहरूलाई स्तनपान गराउने काम नरोक्न सुझाव दिएका छन्।
संक्रमित आमाले आफ्ना बच्चालाई दुध ख्वाउँदा भाइरस सर्न सक्ने खतरा हुने भए पनि स्तनपान नरोक्न उनले सुझाएका हुन्।
ठूला मानिसको तुलनामा बालबालिलाई कोभिड-१९ को जोखिम कम हुने र स्तनपानबाट उनीहरू अन्य थुप्रै जोखिमपूर्ण रोगबाट बच्न सक्ने उनको भनाइ थियो।
संक्रमणको आशंका गरिएका र संक्रमित भइसकेका आमाहरूलाई आफ्ना बच्चालाई दुध ख्वाउन प्रेरित गर्न आह्वान गर्दै डा. टेड्रोसले थपे, “संक्रमणका कारण आमाको स्वास्थ्य निकै जटिल भएमा मात्र बच्चालाई आमाबाट टाढा राख्नुपर्छ। अन्यथा आमा र बच्चालाई छुट्याउनु पनि हुन्न।”
प्रतिक्रिया दिनुहोस्