झापा। मेची अस्पताल भद्रपुरमा कोभिड-१९ को नमूना परीक्षणसँगै संक्रमितको उपचार शुरू गरिएको छ।

प्रदेश १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ। प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले हिजोदेखि संक्रमितको उपचार र थ्रोट स्वाब नमूना परीक्षण थालिएको बताए। प्रयोगशालामा भइरहेको कोभिड-१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र भोलिदेखि भने नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले जानकारी दिए।

विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच संक्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले बताए।

यस अस्पतालबाट इलाम, पाँचथर र ताप्लेजुङका वासिन्दासमेत लाभान्वित हुने छन्।

" /> झापा। मेची अस्पताल भद्रपुरमा कोभिड-१९ को नमूना परीक्षणसँगै संक्रमितको उपचार शुरू गरिएको छ।

प्रदेश १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ। प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले हिजोदेखि संक्रमितको उपचार र थ्रोट स्वाब नमूना परीक्षण थालिएको बताए। प्रयोगशालामा भइरहेको कोभिड-१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र भोलिदेखि भने नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले जानकारी दिए।

विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच संक्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले बताए।

यस अस्पतालबाट इलाम, पाँचथर र ताप्लेजुङका वासिन्दासमेत लाभान्वित हुने छन्।

"> मेची अस्पतालमा कोभिड-१९ को उपचार शुरू: Dekhapadhi
मेची अस्पतालमा कोभिड-१९ को उपचार शुरू
झापा। मेची अस्पताल भद्रपुरमा कोभिड-१९ को नमूना परीक्षणसँगै संक्रमितको उपचार शुरू गरिएको छ।

प्रदेश १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ। प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले हिजोदेखि संक्रमितको उपचार र थ्रोट स्वाब नमूना परीक्षण थालिएको बताए। प्रयोगशालामा भइरहेको कोभिड-१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र भोलिदेखि भने नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले जानकारी दिए।

विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच संक्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले बताए।

यस अस्पतालबाट इलाम, पाँचथर र ताप्लेजुङका वासिन्दासमेत लाभान्वित हुने छन्।

प्रतिक्रिया दिनुहोस्