चितवन। कोरोना नियन्त्रण अभियानमा असहयोग गर्ने ७७३ जनालाई कारवाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आइतबार र सोमबार उनीहरूलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो।
जिल्लाका विभिन्न स्थानमा न्यूनतम सामाजिक भौतिक दूरी कायम नगरी सवारीसाधन सञ्चालन गर्ने, सार्वजनिक कार्यमा सामाजिक भौतिक दूरी कायम नगर्ने र मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिँडडुल गरेका उनीहरुलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए।
उनीहरूलाई सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिएको उनले बताए ।
जनही १०० र ५०० का दरले जरिवाना गरी उनीहरूलाई छाडिएको छ। कारवाहीबाट ८३ हजार ५०० राजस्‍व सङ्कलन भएको छ।
" /> चितवन। कोरोना नियन्त्रण अभियानमा असहयोग गर्ने ७७३ जनालाई कारवाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आइतबार र सोमबार उनीहरूलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो।
जिल्लाका विभिन्न स्थानमा न्यूनतम सामाजिक भौतिक दूरी कायम नगरी सवारीसाधन सञ्चालन गर्ने, सार्वजनिक कार्यमा सामाजिक भौतिक दूरी कायम नगर्ने र मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिँडडुल गरेका उनीहरुलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए।
उनीहरूलाई सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिएको उनले बताए ।
जनही १०० र ५०० का दरले जरिवाना गरी उनीहरूलाई छाडिएको छ। कारवाहीबाट ८३ हजार ५०० राजस्‍व सङ्कलन भएको छ।
"> कोरोना नियन्त्रणमा असहयोग गर्ने ७७३ जनालाई कारवाही: Dekhapadhi
फाइल तस्वीर।
कोरोना नियन्त्रणमा असहयोग गर्ने ७७३ जनालाई कारवाही
चितवन। कोरोना नियन्त्रण अभियानमा असहयोग गर्ने ७७३ जनालाई कारवाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आइतबार र सोमबार उनीहरूलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो।
जिल्लाका विभिन्न स्थानमा न्यूनतम सामाजिक भौतिक दूरी कायम नगरी सवारीसाधन सञ्चालन गर्ने, सार्वजनिक कार्यमा सामाजिक भौतिक दूरी कायम नगर्ने र मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिँडडुल गरेका उनीहरुलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए।
उनीहरूलाई सङ्क्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्