काठमाडौं। मन्त्रिपरिषद्को बैठक सुरु हुँदैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकले तीब्ररूपमा फैलँदो कोरोना भाइरस संक्रमण र त्यसको रोकथामका लागि महत्वपूर्ण निर्णय गर्न सक्ने बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक सुरु हुन लागेको जानकारी दिए।
सरकारले १२० दिनपछि साउन ६ गते रातिदेखि लागू हुनेगरी देशभर लगाएको लकडाउन अन्त्य गरेको थियो। लकडाउन अन्त्यसँगै मानिसको अवागमन बढ्दै जाँदा समुदायस्तरमा कोरोना संक्रमण बढेको छ।
कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न सुझावहरू दिएको छ। जसका आधारमा सरकारले आज कुनै निर्णय गर्न सक्ने बताइएको छ।
" /> काठमाडौं। मन्त्रिपरिषद्को बैठक सुरु हुँदैछ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकले तीब्ररूपमा फैलँदो कोरोना भाइरस संक्रमण र त्यसको रोकथामका लागि महत्वपूर्ण निर्णय गर्न सक्ने बालुवाटार स्रोतले जानकारी दिएको छ।

">