जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल <p>काठमाडौं। जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ।</p> <p>उपमहानगरपालिका कार्यालयमा कार्यरत केही जनप्रतिनिधि र कर्मचारीहरूमा कोभिड-१९ परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि कार्यालय पूर्णरूपमा सिल गरिएको हो।</p> <p>उपमहानगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय पूर्णरूपमा सिल गरेको जनाएको छ।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्