काठमाडौं उपत्यकामा थपिए ५१ संक्रमित <p>काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन्।</p> <p>काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुरमा तीनजनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।</p> <p>पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएको छ।</p>
प्रतिक्रिया दिनुहोस्