थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि
<p>काठमाडौं। पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।</p>
<p>नेपालमा संक्रमितकाे संख्या २० हजार ७५० पुगेकाे छ।</p>
<p>सक्रिय संक्रमितकाे संख्या पाँच हजार ७३२ छ।</p>
<p>हालसम्म तीन लाख ९८ हजार ९०७ काे पीसीआर परीक्षण भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्
