काठमाडौं। गण्डकी प्रदेशमा थप पाँचजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा चार र स्याङ्जामा एकजना संक्रमित थपिएका हुन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो।
संक्रमित सबैजना २३ देखि ३९ वर्षका पुरुषहरू छन्।
आज थप भएकासहित गण्डकीमा कूल संक्रमित एक हजार ५२९ पुगेको छ।
यस प्रदेशबाट एक हजार ३३० जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप पाँचजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा चार र स्याङ्जामा एकजना संक्रमित थपिएका हुन्।

">