काठमाडौं। रुकुम पूर्वमा थप सात जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको हो।
उनीहरूसँगै बाँकेका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यसमध्ये एक जना जनप्रतिनिधि छन्।
संक्रमितमध्ये रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ का दुई जना, भूमे गाउँपालिका–२, ४ र ९ का एक/एक जना तथा पुथा उत्तरगंगा गाउँपालिका–७ र ८ का एक/एक जनामा संक्रमण देखिएको हो।
नेपालगञ्जका एक जनाको ठेगाना खुलाइएको छैन भने नेपालगञ्जका–१ संक्रमित जनप्रतिनिधि भएको भेरी अस्पतालले जनाएको छ।
" /> काठमाडौं। रुकुम पूर्वमा थप सात जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको हो।उनीहरूसँगै बाँकेका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यसमध्ये एक जना जनप्रतिनिधि छन्।

">