काठमाडौं। भरतपुर अस्पतालबाट स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ। अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १४ हजार १४३ बिरामीले बीमाको उपयोग गर्दै सेवा लिएका थिए।  

अस्पतालका बीमा कार्यक्रम स्रोत व्यक्ति लिलाधर पौडेलका अनुसार बीमाका बिरामीले एक लाख चार हजार ३४७ पटक बहिरङ्ग सेवाको टिकट लिएका छन्। आकस्मिक सेवामा बीमाका टिकट लिने नौ हजार ७९७ र भर्ना भएर उपचार गर्नेको सङ्ख्या चार हजार ५४ रहेको छ। यसरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको उनले बताए। 

गत वर्ष अस्पतालमा दुई लाख ६४ हजार ३२ पटक विभिन्न व्यक्तिले उपचार सेवा लिएका थिए। तीमध्ये कतिपय दोहोरिएका पनि छन्। जिल्लामा २०७४ साल भदौबाट सो कार्यक्रम कार्यान्वयनमा आएको हो। अस्पतालले बीमा विकास बोर्डबाट ३८ करोड तीन लाख ७६ हजार ७५४ दाबी गरी भुक्तानी लिइसकेको छ। अन्य रकम भुक्तानीको चरणमा रहेको उनले बताए। 

अस्पतालमा आन्तरिक सेवा लिएका कूल बिरामीको ३७ प्रतिशत बीमाका छन् भने औषधि खरिद गर्नेमा भने ५५ प्रतिशत रहेको छ। एकै जना बिरामीले वर्षमा सरदर ४÷४ पटकसम्म अस्पताल आएको टिकटबाट देखिएको पौडेलले जानकारी दिए। चितवन जिल्लासहित छिमेकका १५ जिल्लाबाट यहाँ बिरामी आउने गरेका छन्।  रासस

" /> काठमाडौं। भरतपुर अस्पतालबाट स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ। अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १४ हजार १४३ बिरामीले बीमाको उपयोग गर्दै सेवा लिएका थिए।  

अस्पतालका बीमा कार्यक्रम स्रोत व्यक्ति लिलाधर पौडेलका अनुसार बीमाका बिरामीले एक लाख चार हजार ३४७ पटक बहिरङ्ग सेवाको टिकट लिएका छन्। आकस्मिक सेवामा बीमाका टिकट लिने नौ हजार ७९७ र भर्ना भएर उपचार गर्नेको सङ्ख्या चार हजार ५४ रहेको छ। यसरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको उनले बताए। 

गत वर्ष अस्पतालमा दुई लाख ६४ हजार ३२ पटक विभिन्न व्यक्तिले उपचार सेवा लिएका थिए। तीमध्ये कतिपय दोहोरिएका पनि छन्। जिल्लामा २०७४ साल भदौबाट सो कार्यक्रम कार्यान्वयनमा आएको हो। अस्पतालले बीमा विकास बोर्डबाट ३८ करोड तीन लाख ७६ हजार ७५४ दाबी गरी भुक्तानी लिइसकेको छ। अन्य रकम भुक्तानीको चरणमा रहेको उनले बताए। 

अस्पतालमा आन्तरिक सेवा लिएका कूल बिरामीको ३७ प्रतिशत बीमाका छन् भने औषधि खरिद गर्नेमा भने ५५ प्रतिशत रहेको छ। एकै जना बिरामीले वर्षमा सरदर ४÷४ पटकसम्म अस्पताल आएको टिकटबाट देखिएको पौडेलले जानकारी दिए। चितवन जिल्लासहित छिमेकका १५ जिल्लाबाट यहाँ बिरामी आउने गरेका छन्।  रासस

"> भरतपुर अस्पतालमा स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामी बढे  : Dekhapadhi
भरतपुर अस्पतालमा स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामी बढे   <p style="text-align: justify;">काठमाडौं। भरतपुर अस्पतालबाट स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ। अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १४ हजार १४३ बिरामीले बीमाको उपयोग गर्दै सेवा लिएका थिए। &nbsp;</p> <p style="text-align: justify;">अस्पतालका बीमा कार्यक्रम स्रोत व्यक्ति लिलाधर पौडेलका अनुसार बीमाका बिरामीले एक लाख चार हजार ३४७ पटक बहिरङ्ग सेवाको टिकट लिएका छन्। आकस्मिक सेवामा बीमाका टिकट लिने नौ हजार ७९७ र भर्ना भएर उपचार गर्नेको सङ्ख्या चार हजार ५४ रहेको छ। यसरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको उनले बताए।&nbsp;</p> <p style="text-align: justify;">गत वर्ष अस्पतालमा दुई लाख ६४ हजार ३२ पटक विभिन्न व्यक्तिले उपचार सेवा लिएका थिए। तीमध्ये कतिपय दोहोरिएका पनि छन्। जिल्लामा २०७४ साल भदौबाट सो कार्यक्रम कार्यान्वयनमा आएको हो। अस्पतालले बीमा विकास बोर्डबाट ३८ करोड तीन लाख ७६ हजार ७५४ दाबी गरी भुक्तानी लिइसकेको छ। अन्य रकम भुक्तानीको चरणमा रहेको उनले बताए।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालमा आन्तरिक सेवा लिएका कूल बिरामीको ३७ प्रतिशत बीमाका छन् भने औषधि खरिद गर्नेमा भने ५५ प्रतिशत रहेको छ। एकै जना बिरामीले वर्षमा सरदर ४&divide;४ पटकसम्म अस्पताल आएको टिकटबाट देखिएको पौडेलले जानकारी दिए। चितवन जिल्लासहित छिमेकका १५ जिल्लाबाट यहाँ बिरामी आउने गरेका छन्। &nbsp;<em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्