काठमाडौं। छिमेकी देश भारतमा हिजो एकैदिन ५२ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्।

वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा हिजो ५२ हजार ७८३ जना संक्रमित थपिएका हुन्। यद्यपी, पछिल्ला तीन दिन यता भारतमा संक्रमणदर केही घटेको छ। 

पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ बाट ७५८ जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख चार हजार ७०२ पुगेको छ।

यसमध्ये ११ लाख ८७ हजार २२८ जना कोरोनामुक्त भएका छन्। पाँच लाख ७९ हजार ३१३ जना सक्रिय संक्रमित रहेको भारतमा कोभिड–१९ बाट अहिलेसम्म ३८ हजार १६१ जनाको मृत्यु भएको छ। 

" /> काठमाडौं। छिमेकी देश भारतमा हिजो एकैदिन ५२ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्।

वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा हिजो ५२ हजार ७८३ जना संक्रमित थपिएका हुन्। यद्यपी, पछिल्ला तीन दिन यता भारतमा संक्रमणदर केही घटेको छ। 

पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ बाट ७५८ जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख चार हजार ७०२ पुगेको छ।

यसमध्ये ११ लाख ८७ हजार २२८ जना कोरोनामुक्त भएका छन्। पाँच लाख ७९ हजार ३१३ जना सक्रिय संक्रमित रहेको भारतमा कोभिड–१९ बाट अहिलेसम्म ३८ हजार १६१ जनाको मृत्यु भएको छ। 

"> भारतमा थपिए ५२ हजार कोरोना संक्रमित: Dekhapadhi भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख चार हजार ७०२ पुगेको छ।
  • ११ लाख ८७ हजार २२८ जना कोरोनामुक्त भएका छन्।
  • पाँच लाख ७९ हजार ३१३ जना सक्रिय संक्रमित रहेको भारतमा कोभिड–१९ बाट अहिलेसम्म ३८ हजार १६१ जनाको मृत्यु भएको छ। 
  • ">
    भारतमा थपिए ५२ हजार कोरोना संक्रमित <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा हिजो एकैदिन ५२ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्।</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा हिजो ५२ हजार ७८३ जना संक्रमित थपिएका हुन्। यद्यपी, पछिल्ला तीन दिन यता भारतमा संक्रमणदर केही घटेको छ।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा भारतमा कोभिड&ndash;१९ बाट ७५८ जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरसबाट संक्रमित&nbsp;हुनेको संख्या १८ लाख चार हजार ७०२ पुगेको छ।</p> <p style="text-align: justify;">यसमध्ये ११ लाख ८७ हजार २२८ जना कोरोनामुक्त भएका छन्। पाँच लाख ७९ हजार ३१३ जना सक्रिय संक्रमित रहेको भारतमा कोभिड&ndash;१९ बाट अहिलेसम्म ३८ हजार १६१ जनाको मृत्यु भएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्