काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन्।

मुलुक बाढी पहिरोले आक्रान्त भइरहेको समयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको विपद् प्रतिकार्य आपत‍‍्कालीन कोषबाट सहयोग लिने तयारीका सन्दर्भमा नवनियुक्त कोषाध्यक्ष, महामन्त्री र अध्यक्षले क्रमशः टिप्पणीमा दस्तखत गरी पदभार सुरू गरेका हुन्।

पदभार ग्रहणपश्चात अध्यक्ष डाक्टर नेत्र तिम्सिनाले जनता, सरकार र साझेदारहरूलाई रेडक्रसको अहिलेको स्थितिको बारेमा स्पष्ट जानकारी गराउन आगामी हप्ता श्वेतपत्र जारी गर्ने बताए।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको तत्कालीन कार्यसमिति विघटन गरी संस्थाको साधारण सदस्यमध्येबाट डाक्टर नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो।

आगामी सातासम्ममा नयाँ समितिले आफ्नो विस्तृत कार्ययोजना बनाउने बताउँदै अध्यक्ष डा. तिम्सिनाले भने, “नेपाल रेडक्रसको लागि नयाँ ऐन ल्याउन हाम्रो प्रयास हुनेछ र देशको संरचनाअनुसार रेडक्रसको संरचना मिलाउनेतर्फ पनि क्रियाशील हुनेछौं। आचारसंहिता उल्लंघनमा शून्य शहनशीलता हुनेछ र  संस्थालाई शुद्धीकरण गरिने छ।”

सोही अवसरमा तदर्थ समितिका महामन्त्री पिताम्बर अर्यालले नेपाल रेडक्रसलाई थप उचाइमा लैजाने, निर्वाचन जतिसक्दो छिटो गर्ने र कानुनी अवस्था सुधार गर्ने समितिको प्राथमिकता रहेको बताए।

पदभार ग्रहण कार्यक्रममा उपाध्यक्षद्वय डा. विश्वकेशर मास्के, शर्मिला कार्की र उपकोषाध्यक्ष होमप्रसाद पाठकको पनि उपस्थिति रहेको थियो।

" /> काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन्।

मुलुक बाढी पहिरोले आक्रान्त भइरहेको समयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको विपद् प्रतिकार्य आपत‍‍्कालीन कोषबाट सहयोग लिने तयारीका सन्दर्भमा नवनियुक्त कोषाध्यक्ष, महामन्त्री र अध्यक्षले क्रमशः टिप्पणीमा दस्तखत गरी पदभार सुरू गरेका हुन्।

पदभार ग्रहणपश्चात अध्यक्ष डाक्टर नेत्र तिम्सिनाले जनता, सरकार र साझेदारहरूलाई रेडक्रसको अहिलेको स्थितिको बारेमा स्पष्ट जानकारी गराउन आगामी हप्ता श्वेतपत्र जारी गर्ने बताए।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको तत्कालीन कार्यसमिति विघटन गरी संस्थाको साधारण सदस्यमध्येबाट डाक्टर नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो।

आगामी सातासम्ममा नयाँ समितिले आफ्नो विस्तृत कार्ययोजना बनाउने बताउँदै अध्यक्ष डा. तिम्सिनाले भने, “नेपाल रेडक्रसको लागि नयाँ ऐन ल्याउन हाम्रो प्रयास हुनेछ र देशको संरचनाअनुसार रेडक्रसको संरचना मिलाउनेतर्फ पनि क्रियाशील हुनेछौं। आचारसंहिता उल्लंघनमा शून्य शहनशीलता हुनेछ र  संस्थालाई शुद्धीकरण गरिने छ।”

सोही अवसरमा तदर्थ समितिका महामन्त्री पिताम्बर अर्यालले नेपाल रेडक्रसलाई थप उचाइमा लैजाने, निर्वाचन जतिसक्दो छिटो गर्ने र कानुनी अवस्था सुधार गर्ने समितिको प्राथमिकता रहेको बताए।

पदभार ग्रहण कार्यक्रममा उपाध्यक्षद्वय डा. विश्वकेशर मास्के, शर्मिला कार्की र उपकोषाध्यक्ष होमप्रसाद पाठकको पनि उपस्थिति रहेको थियो।

"> नेपाल रेडक्रसको तदर्थ समितिको पदबहाली, श्वेत-पत्र जारी गरिने: Dekhapadhi
नेपाल रेडक्रसको तदर्थ समितिको पदबहाली, श्वेत-पत्र जारी गरिने

प्रतिक्रिया दिनुहोस्