काठमाडौं। कोभिड-१९ बाट थप एकजनाको मृत्यु भएको छ। 

पर्साकी ६८ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको हो। 

नारायणी अस्पतालको आईसीयूमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि नारायणी कोभिड अस्पताल रिफर गरिएको थियो। 

अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। कोभिड-१९ बाट थप एकजनाको मृत्यु भएको छ। 

पर्साकी ६८ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको हो। 

नारायणी अस्पतालको आईसीयूमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि नारायणी कोभिड अस्पताल रिफर गरिएको थियो। 

अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

"> कोभिड-१९ बाट थप एकजनाको मृत्यु, नेपालमा मृत्यु संख्या ५७ पुग्यो: Dekhapadhi
कोभिड-१९ बाट थप एकजनाको मृत्यु, नेपालमा मृत्यु संख्या ५७ पुग्यो <p style="text-align: justify;">काठमाडौं। कोभिड-१९ बाट थप एकजनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">पर्साकी ६८ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">नारायणी अस्पतालको आईसीयूमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि नारायणी कोभिड अस्पताल रिफर गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्