थप २४६ मा काेराेना संक्रमण, १११ डिस्चार्ज <p>काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा आठ&nbsp;हजार ८६१ नमुना परीक्षणमध्ये २४६ मा कोरोना संक्रमण देखिएकाे छ।</p> <p>यस्तै पछिल्लाे २४ घण्टामा १११ जना डिस्चार्ज भएका छन्।</p> <p>हालसम्म १४ हजार ६०३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्