झापा। अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को हिजो बसेको बैठकले आज बिहानदेखि २२ साउनसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो।

केही दिनअघि अर्जुनधारा-१ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए।

संक्रमित व्यक्तिसँग रहेकाहरूको 'कन्टयाक्ट ट्रेसिङ' गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर लकडाउन गरिएनो रानाले जानकारी दिए। लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ।

तर, सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन्। त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ।

बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ। रासस

" /> झापा। अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को हिजो बसेको बैठकले आज बिहानदेखि २२ साउनसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो।

केही दिनअघि अर्जुनधारा-१ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए।

संक्रमित व्यक्तिसँग रहेकाहरूको 'कन्टयाक्ट ट्रेसिङ' गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर लकडाउन गरिएनो रानाले जानकारी दिए। लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ।

तर, सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन्। त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ।

बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ। रासस

"> झापाको अर्जुनधारा नगरपालिका पाँच दिनका लागि लकडाउन: Dekhapadhi
झापाको अर्जुनधारा नगरपालिका पाँच दिनका लागि लकडाउन
झापा। अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को हिजो बसेको बैठकले आज बिहानदेखि २२ साउनसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो।

केही दिनअघि अर्जुनधारा-१ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए।

संक्रमित व्यक्तिसँग रहेकाहरूको 'कन्टयाक्ट ट्रेसिङ' गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर लकडाउन गरिएनो रानाले जानकारी दिए। लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ।

तर, सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन्। त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ।

बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्