काठमाडौं। कोभिड-१९ का कारण यो साता थप २८ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना भाइरस संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ।

भारतमा तीब्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीहरूको मृत्युको दर पनि बढिरहेको समितिका संयोजक डा. संजीव सापकोटाले बताए।

उनले भने,  "अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत  डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको यो साता पुष्टी भएको हो।"

भारतको महाराष्ट्रमा रहेका नेपालीहरू महामारीबाट बढी प्रभावित छन् ।

यस्तै यही साता साउथ अफ्रिकामा पहिलोपटक एक नेपालीको मृत्यु भएको छ। साउदी अरबमा दुईजनाको संक्रमणकै कारण ज्यान गएको छ।

योसँगै कोभिड-१९ का कारण विदेशमा मात्र १८९ नेपालीको मृत्यु भएको छ। हिजो साँझ साँझ सम्म नेपालका ५६ सहित विश्वभर २४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

" /> काठमाडौं। कोभिड-१९ का कारण यो साता थप २८ जना नेपालीको मृत्यु भएको छ।

"> कोभिड-१९ बाट विश्‍वभर २४५ नेपालीको मृत्यु: Dekhapadhi
कोभिड-१९ बाट विश्‍वभर २४५ नेपालीको मृत्यु
काठमाडौं। कोभिड-१९ का कारण यो साता थप २८ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना भाइरस संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ।

भारतमा तीब्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीहरूको मृत्युको दर पनि बढिरहेको समितिका संयोजक डा. संजीव सापकोटाले बताए।

उनले भने,  "अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत  डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको यो साता पुष्टी भएको हो।"

भारतको महाराष्ट्रमा रहेका नेपालीहरू महामारीबाट बढी प्रभावित छन् ।

यस्तै यही साता साउथ अफ्रिकामा पहिलोपटक एक नेपालीको मृत्यु भएको छ। साउदी अरबमा दुईजनाको संक्रमणकै कारण ज्यान गएको छ।

योसँगै कोभिड-१९ का कारण विदेशमा मात्र १८९ नेपालीको मृत्यु भएको छ। हिजो साँझ साँझ सम्म नेपालका ५६ सहित विश्वभर २४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्