काठमाडौं। विश्वमा अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमितको संख्या केही घटेको छ। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ४५ हजार ६१४ जना संक्रमित थपिए भने त्यसको अघिल्लो दिन दुई लाख ८१ हजार ४५२ जना संक्रमित थपिएका थिए।

विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या झण्डै एक करोड ८० लाख पुगेको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या एक करोड ७९ लाख ९८ हजार ३२२ पुगेको छ।

वल्डोमिटर्सको तथ्यांक अनुसार कोरोना संक्रमण उच्च हुने १० देशमा अमेरिका, ब्राजिल, भारत, रुस, साउथ अफ्रिका, मेक्सिको, पेरु, चिली, स्पेन र इरान रहेका छन्।

अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख ६३ हजार ६०७ पुगेको छ। यस्तै, ब्राजिलमा २७ लाख ८ हजार ८७६, भारतमा १७ लाख ५१ हजार ९१९, रुसमा आठ लाख ४५ हजार ४४३ जना संक्रमित भएका छन्।

यसैगरी, साउथ अफ्रिकामा पाँच लाख तीन हजार २९०, मेक्सिकोमा चार लाख २४ हजार ६३७, पेरुमा चार लाख १४ हजार ७३५, चिलीमा तीन लाख ५७ हजार ६५८, स्पेनमा तीन लाख ५५ हजार ६०२ र इरानमा तीन लाख ६ हजार ७५२ जना संक्रमण देखिएको छ।

" /> काठमाडौं। विश्वमा अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमितको संख्या केही घटेको छ। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ४५ हजार ६१४ जना संक्रमित थपिए भने त्यसको अघिल्लो दिन दुई लाख ८१ हजार ४५२ जना संक्रमित थपिएका थिए।

विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या झण्डै एक करोड ८० लाख पुगेको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या एक करोड ७९ लाख ९८ हजार ३२२ पुगेको छ।

वल्डोमिटर्सको तथ्यांक अनुसार कोरोना संक्रमण उच्च हुने १० देशमा अमेरिका, ब्राजिल, भारत, रुस, साउथ अफ्रिका, मेक्सिको, पेरु, चिली, स्पेन र इरान रहेका छन्।

अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख ६३ हजार ६०७ पुगेको छ। यस्तै, ब्राजिलमा २७ लाख ८ हजार ८७६, भारतमा १७ लाख ५१ हजार ९१९, रुसमा आठ लाख ४५ हजार ४४३ जना संक्रमित भएका छन्।

यसैगरी, साउथ अफ्रिकामा पाँच लाख तीन हजार २९०, मेक्सिकोमा चार लाख २४ हजार ६३७, पेरुमा चार लाख १४ हजार ७३५, चिलीमा तीन लाख ५७ हजार ६५८, स्पेनमा तीन लाख ५५ हजार ६०२ र इरानमा तीन लाख ६ हजार ७५२ जना संक्रमण देखिएको छ।

"> कोभिड-१९ अपडेट : कुन देशमा कति संक्रमित (यस्तो छ शीर्ष १० देशको सूची): Dekhapadhi
कोभिड-१९ अपडेट : कुन देशमा कति संक्रमित (यस्तो छ शीर्ष १० देशको सूची)
काठमाडौं। विश्वमा अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमितको संख्या केही घटेको छ। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ४५ हजार ६१४ जना संक्रमित थपिए भने त्यसको अघिल्लो दिन दुई लाख ८१ हजार ४५२ जना संक्रमित थपिएका थिए।

विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या झण्डै एक करोड ८० लाख पुगेको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या एक करोड ७९ लाख ९८ हजार ३२२ पुगेको छ।

वल्डोमिटर्सको तथ्यांक अनुसार कोरोना संक्रमण उच्च हुने १० देशमा अमेरिका, ब्राजिल, भारत, रुस, साउथ अफ्रिका, मेक्सिको, पेरु, चिली, स्पेन र इरान रहेका छन्।

अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख ६३ हजार ६०७ पुगेको छ। यस्तै, ब्राजिलमा २७ लाख ८ हजार ८७६, भारतमा १७ लाख ५१ हजार ९१९, रुसमा आठ लाख ४५ हजार ४४३ जना संक्रमित भएका छन्।

यसैगरी, साउथ अफ्रिकामा पाँच लाख तीन हजार २९०, मेक्सिकोमा चार लाख २४ हजार ६३७, पेरुमा चार लाख १४ हजार ७३५, चिलीमा तीन लाख ५७ हजार ६५८, स्पेनमा तीन लाख ५५ हजार ६०२ र इरानमा तीन लाख ६ हजार ७५२ जना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्