काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या झण्डै एक करोड ८० लाख पुगेको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या एक करोड ७९ लाख ९८ हजार ३२२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ४५ हजार ६१४ जना संक्रमित थपिए भने त्यसको अघिल्लो दिन दुई लाख ८१ हजार ४५२ जना संक्रमित थपिएका थिए। 

संक्रमितमध्ये एक करोड १३ लाख १७ हजार ६९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ५९ लाख ९३ हजार ४७६ सक्रिय संक्रमित छन्। ६५ हजार ६८६ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वल्डोमिटर्सको तथ्यांक छ।

विश्वमा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ६ लाख ८७ हजार ७७७ जनाको मृत्यु भएको छ। 

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या झण्डै एक करोड ८० लाख पुगेको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या एक करोड ७९ लाख ९८ हजार ३२२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ४५ हजार ६१४ जना संक्रमित थपिए भने त्यसको अघिल्लो दिन दुई लाख ८१ हजार ४५२ जना संक्रमित थपिएका थिए। 

संक्रमितमध्ये एक करोड १३ लाख १७ हजार ६९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ५९ लाख ९३ हजार ४७६ सक्रिय संक्रमित छन्। ६५ हजार ६८६ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वल्डोमिटर्सको तथ्यांक छ।

विश्वमा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ६ लाख ८७ हजार ७७७ जनाको मृत्यु भएको छ। 

"> विश्वमा कोरोना संक्रमित एक करोड ८० लाख पुगे: Dekhapadhi
विश्वमा कोरोना संक्रमित एक करोड ८० लाख पुगे <p style="text-align: justify;">काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या झण्डै एक करोड ८० लाख पुगेको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या एक करोड ७९ लाख ९८ हजार ३२२ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ४५ हजार ६१४ जना संक्रमित थपिए भने त्यसको अघिल्लो दिन दुई लाख ८१ हजार ४५२ जना संक्रमित थपिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">संक्रमितमध्ये एक करोड १३ लाख १७ हजार ६९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ५९ लाख ९३ हजार ४७६ सक्रिय संक्रमित छन्। ६५ हजार ६८६ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वल्डोमिटर्सको तथ्यांक छ।</p> <p style="text-align: justify;">विश्वमा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ६ लाख ८७ हजार ७७७ जनाको मृत्यु भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्