काठमाडौं। नेपाल मेडिकल एशोसिएसन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिरहेकाले आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ। एशोसिएसनका अध्यक्ष डा फरवार्ड सिलवालले आज प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकले घर, टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन अनुरोध गरिएको छ।

केही दिनयता चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएकाले सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकमा आकस्मिक सेवाबाहेकका अन्य सेवाहरु बन्द गरी घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत विरामीलाई स्वास्थ्य परामर्श प्रदान गर्न विज्ञप्तिमा भनिएको छ।

अनुसन्धानले सङ्क्रमण भएको १४ दिनसम्ममा भाइरस आफैँ निष्कृय हुँदै जाने देखाएकाले बन्दाबन्दीको पूर्ण पालना गर्न र धैर्यका साथ घरमै बस्न डा सिलवालले आग्रह गरेका छन्। प्रदेश र विराटनगरमा सङ्क्रमणको स्रोतको पहिचान नहुने अवस्थाका कारण समुदायसम्म फैलिएको पुष्टि भएकाले स्थिति भयावह हुन नदिन बन्दाबन्दी कार्यान्वयनमा सहयोग गर्न पनि उनले सबैसँग आग्रह गरेका छन्।

रासस

" /> काठमाडौं। नेपाल मेडिकल एशोसिएसन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिरहेकाले आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ। एशोसिएसनका अध्यक्ष डा फरवार्ड सिलवालले आज प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकले घर, टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन अनुरोध गरिएको छ।

केही दिनयता चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएकाले सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकमा आकस्मिक सेवाबाहेकका अन्य सेवाहरु बन्द गरी घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत विरामीलाई स्वास्थ्य परामर्श प्रदान गर्न विज्ञप्तिमा भनिएको छ।

अनुसन्धानले सङ्क्रमण भएको १४ दिनसम्ममा भाइरस आफैँ निष्कृय हुँदै जाने देखाएकाले बन्दाबन्दीको पूर्ण पालना गर्न र धैर्यका साथ घरमै बस्न डा सिलवालले आग्रह गरेका छन्। प्रदेश र विराटनगरमा सङ्क्रमणको स्रोतको पहिचान नहुने अवस्थाका कारण समुदायसम्म फैलिएको पुष्टि भएकाले स्थिति भयावह हुन नदिन बन्दाबन्दी कार्यान्वयनमा सहयोग गर्न पनि उनले सबैसँग आग्रह गरेका छन्।

रासस

"> आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह: Dekhapadhi स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएकाले सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकमा आकस्मिक सेवाबाहेकका अन्य सेवाहरु बन्द गर्न आग्रह।
• घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत विरामीलाई स्वास्थ्य परामर्श प्रदान गर्न भनियो।

आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह
काठमाडौं। नेपाल मेडिकल एशोसिएसन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिरहेकाले आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ। एशोसिएसनका अध्यक्ष डा फरवार्ड सिलवालले आज प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकले घर, टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन अनुरोध गरिएको छ।

केही दिनयता चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएकाले सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकमा आकस्मिक सेवाबाहेकका अन्य सेवाहरु बन्द गरी घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत विरामीलाई स्वास्थ्य परामर्श प्रदान गर्न विज्ञप्तिमा भनिएको छ।

अनुसन्धानले सङ्क्रमण भएको १४ दिनसम्ममा भाइरस आफैँ निष्कृय हुँदै जाने देखाएकाले बन्दाबन्दीको पूर्ण पालना गर्न र धैर्यका साथ घरमै बस्न डा सिलवालले आग्रह गरेका छन्। प्रदेश र विराटनगरमा सङ्क्रमणको स्रोतको पहिचान नहुने अवस्थाका कारण समुदायसम्म फैलिएको पुष्टि भएकाले स्थिति भयावह हुन नदिन बन्दाबन्दी कार्यान्वयनमा सहयोग गर्न पनि उनले सबैसँग आग्रह गरेका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्