काठमाडौं। सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ। लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जनाएको छ।

स्वास्थ्य जोखिम कायमै रहेको तथा कोरोनाको मात्रामा समेत वृद्धि भइरहेको अवस्थामा अनावश्यकरूपमा नारा जुलुस गर्ने, मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने तथा मलाई केही हुँदैन, अरुलाई नै कोरोना लागेको भन्नेजस्ता मानसिकता नै आत्मघाती हुँदै गएको छ। यस्तै काम नै नभई घरबाट बााहिर निस्कने, सार्वजनिक सवारी साधनमा समेत एकै ठाउँमा धेरै जना बस्ने, स्यानिटाइजरको प्रयोग नगर्ने तथा अनावश्यक रुपमा भीडभाड गर्ने प्रवृत्तिले जोखिम बढाउँदै लगेको छ ।

पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकार तथा विश्व स्वास्थ्य सङ्गठनले सुझाएका रोकथामका उपायको बर्खिलापका गतिविधि बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप आत्मघाती हुनसक्ने बताए। सरकारले कोभिड–१९ सङ्क्रमण फैलनसक्ने भन्दै २५ भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने निर्णय गरे पनि यो वा त्यो बहानामा एकै स्थानमा धेरै मानिस जम्मा भएको पाइएको उनको भनाइ थियो ।

अनावश्यक भीडभाड नगर्न सरकारले बारम्बार अनुरोध गरे पनि विरोध प्रदर्शनका नाममा सडकमा भेला हुने, नारा लगाउने जुलुस तथा प्रदर्शन गर्ने गतिविधिले पछिल्ला दिनमा निरन्तरता पाइरहेका छन्। “अझै पनि गोष्ठी, सभा, बैठक, जलुस तथा धार्मिक कार्यक्रम गरेको पाइएको छ, यस्तो नगर्न अनुरोध छ । यो धेरै आत्मघाती हुनसक्छ,” कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’ मा गौतमले भने । ठूलो जनघनत्व भएका स्थानमा धेरै जना भेला भएर गरिने जुनसुकै गतिविधिबाट पनि सङ्क्रमण फैलिएर जनस्वास्थ्यमा ठूलो असर गर्ने सम्भावना उच्च रहेको उनको भनाइ थियो।

राजधानीमा विभिन्न माग राखेर अनशन पनि चलिरहेको छ। यसले समेत थप जोखिम बढाएको छ। सुरक्षाकर्मीसमेत कोरोनाबाट प्रभावित भएका छन्। त्यसकारण संयमता अपनाउनु नै प्रमुख कर्तव्य हुन जान्छ । कारागार, हिरासत, सुधारगृह तथा पुनःस्थापना केन्द्रजस्ता स्थानमा क्षमताभन्दा बढी मान्छे राख्नुपर्ने बाध्यता रहेको भन्दै प्रवक्ता गौतमले अहिलेको भौतिक संरचनाको अवस्थालाई हेर्दा ती ठाउँमा भौतिक दूरी कायम गरी राख्न सक्ने स्थिति नभए पनि उचित सावधानी अपनाउन आग्रह गरे।

कोभिड–१९ रोकथाम रोक्नका लागि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र सफासुग्घर भएर बस्ने नै उपयुक्त विधि भएको बताउँदै उहाँले दैनिक उपभोग्य वस्तु राम्रोसँग सफा गरी निर्मलीकरण गरी भित्र्याउन र सामाजिक दूरी कायम हुने गरी हिँडडुल गर्न पनि उनले आग्रह गरे।

पछिल्ला केही दिनयता स्थलमार्गबाट सीमानाका हुँदै नेपाल प्रवेश गरेका व्यक्तिलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउने गरेको पाइएको भन्दै उनले कोरोना परीक्षणका लागि उनीहरुको स्वाब सङ्कल गरेर रिपोर्ट नआउञ्जेलसम्म क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन पनि सुझाए।

विभिन्न सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारीले भौतिक दूरी कायम नगरेको, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पनि स्वास्थ्य सुरक्षाको उपाय नअपनाएको सूचना सरकार समक्ष आएको जानकारी दिँदै उनले जनस्वास्थ्यका मापदण्ड पालनामा कञ्जुस्याइँ नगर्न आग्रह गरे।

काठमाडौं प्रवेश गर्नेले पनि स्वास्थ्य सतर्कता नअपनाएको पाइएको छ। विशेषगरी भक्तपुरको नाका भएर काठमाडौं प्रवेश गर्नेमध्ये २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यस्तै अस्पतालमा कोरोनाका लक्षण भएका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।

" /> काठमाडौं। सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ। लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जनाएको छ।

स्वास्थ्य जोखिम कायमै रहेको तथा कोरोनाको मात्रामा समेत वृद्धि भइरहेको अवस्थामा अनावश्यकरूपमा नारा जुलुस गर्ने, मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने तथा मलाई केही हुँदैन, अरुलाई नै कोरोना लागेको भन्नेजस्ता मानसिकता नै आत्मघाती हुँदै गएको छ। यस्तै काम नै नभई घरबाट बााहिर निस्कने, सार्वजनिक सवारी साधनमा समेत एकै ठाउँमा धेरै जना बस्ने, स्यानिटाइजरको प्रयोग नगर्ने तथा अनावश्यक रुपमा भीडभाड गर्ने प्रवृत्तिले जोखिम बढाउँदै लगेको छ ।

पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकार तथा विश्व स्वास्थ्य सङ्गठनले सुझाएका रोकथामका उपायको बर्खिलापका गतिविधि बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप आत्मघाती हुनसक्ने बताए। सरकारले कोभिड–१९ सङ्क्रमण फैलनसक्ने भन्दै २५ भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने निर्णय गरे पनि यो वा त्यो बहानामा एकै स्थानमा धेरै मानिस जम्मा भएको पाइएको उनको भनाइ थियो ।

अनावश्यक भीडभाड नगर्न सरकारले बारम्बार अनुरोध गरे पनि विरोध प्रदर्शनका नाममा सडकमा भेला हुने, नारा लगाउने जुलुस तथा प्रदर्शन गर्ने गतिविधिले पछिल्ला दिनमा निरन्तरता पाइरहेका छन्। “अझै पनि गोष्ठी, सभा, बैठक, जलुस तथा धार्मिक कार्यक्रम गरेको पाइएको छ, यस्तो नगर्न अनुरोध छ । यो धेरै आत्मघाती हुनसक्छ,” कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’ मा गौतमले भने । ठूलो जनघनत्व भएका स्थानमा धेरै जना भेला भएर गरिने जुनसुकै गतिविधिबाट पनि सङ्क्रमण फैलिएर जनस्वास्थ्यमा ठूलो असर गर्ने सम्भावना उच्च रहेको उनको भनाइ थियो।

राजधानीमा विभिन्न माग राखेर अनशन पनि चलिरहेको छ। यसले समेत थप जोखिम बढाएको छ। सुरक्षाकर्मीसमेत कोरोनाबाट प्रभावित भएका छन्। त्यसकारण संयमता अपनाउनु नै प्रमुख कर्तव्य हुन जान्छ । कारागार, हिरासत, सुधारगृह तथा पुनःस्थापना केन्द्रजस्ता स्थानमा क्षमताभन्दा बढी मान्छे राख्नुपर्ने बाध्यता रहेको भन्दै प्रवक्ता गौतमले अहिलेको भौतिक संरचनाको अवस्थालाई हेर्दा ती ठाउँमा भौतिक दूरी कायम गरी राख्न सक्ने स्थिति नभए पनि उचित सावधानी अपनाउन आग्रह गरे।

कोभिड–१९ रोकथाम रोक्नका लागि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र सफासुग्घर भएर बस्ने नै उपयुक्त विधि भएको बताउँदै उहाँले दैनिक उपभोग्य वस्तु राम्रोसँग सफा गरी निर्मलीकरण गरी भित्र्याउन र सामाजिक दूरी कायम हुने गरी हिँडडुल गर्न पनि उनले आग्रह गरे।

पछिल्ला केही दिनयता स्थलमार्गबाट सीमानाका हुँदै नेपाल प्रवेश गरेका व्यक्तिलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउने गरेको पाइएको भन्दै उनले कोरोना परीक्षणका लागि उनीहरुको स्वाब सङ्कल गरेर रिपोर्ट नआउञ्जेलसम्म क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन पनि सुझाए।

विभिन्न सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारीले भौतिक दूरी कायम नगरेको, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पनि स्वास्थ्य सुरक्षाको उपाय नअपनाएको सूचना सरकार समक्ष आएको जानकारी दिँदै उनले जनस्वास्थ्यका मापदण्ड पालनामा कञ्जुस्याइँ नगर्न आग्रह गरे।

काठमाडौं प्रवेश गर्नेले पनि स्वास्थ्य सतर्कता नअपनाएको पाइएको छ। विशेषगरी भक्तपुरको नाका भएर काठमाडौं प्रवेश गर्नेमध्ये २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यस्तै अस्पतालमा कोरोनाका लक्षण भएका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।

"> ‘कोरोनालाई हेलचक्य्राइँ नगरौँ आत्मघाती हुनसक्छ’: Dekhapadhi
‘कोरोनालाई हेलचक्य्राइँ नगरौँ आत्मघाती हुनसक्छ’
काठमाडौं। सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ। लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जनाएको छ।

स्वास्थ्य जोखिम कायमै रहेको तथा कोरोनाको मात्रामा समेत वृद्धि भइरहेको अवस्थामा अनावश्यकरूपमा नारा जुलुस गर्ने, मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने तथा मलाई केही हुँदैन, अरुलाई नै कोरोना लागेको भन्नेजस्ता मानसिकता नै आत्मघाती हुँदै गएको छ। यस्तै काम नै नभई घरबाट बााहिर निस्कने, सार्वजनिक सवारी साधनमा समेत एकै ठाउँमा धेरै जना बस्ने, स्यानिटाइजरको प्रयोग नगर्ने तथा अनावश्यक रुपमा भीडभाड गर्ने प्रवृत्तिले जोखिम बढाउँदै लगेको छ ।

पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकार तथा विश्व स्वास्थ्य सङ्गठनले सुझाएका रोकथामका उपायको बर्खिलापका गतिविधि बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप आत्मघाती हुनसक्ने बताए। सरकारले कोभिड–१९ सङ्क्रमण फैलनसक्ने भन्दै २५ भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने निर्णय गरे पनि यो वा त्यो बहानामा एकै स्थानमा धेरै मानिस जम्मा भएको पाइएको उनको भनाइ थियो ।

अनावश्यक भीडभाड नगर्न सरकारले बारम्बार अनुरोध गरे पनि विरोध प्रदर्शनका नाममा सडकमा भेला हुने, नारा लगाउने जुलुस तथा प्रदर्शन गर्ने गतिविधिले पछिल्ला दिनमा निरन्तरता पाइरहेका छन्। “अझै पनि गोष्ठी, सभा, बैठक, जलुस तथा धार्मिक कार्यक्रम गरेको पाइएको छ, यस्तो नगर्न अनुरोध छ । यो धेरै आत्मघाती हुनसक्छ,” कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’ मा गौतमले भने । ठूलो जनघनत्व भएका स्थानमा धेरै जना भेला भएर गरिने जुनसुकै गतिविधिबाट पनि सङ्क्रमण फैलिएर जनस्वास्थ्यमा ठूलो असर गर्ने सम्भावना उच्च रहेको उनको भनाइ थियो।

राजधानीमा विभिन्न माग राखेर अनशन पनि चलिरहेको छ। यसले समेत थप जोखिम बढाएको छ। सुरक्षाकर्मीसमेत कोरोनाबाट प्रभावित भएका छन्। त्यसकारण संयमता अपनाउनु नै प्रमुख कर्तव्य हुन जान्छ । कारागार, हिरासत, सुधारगृह तथा पुनःस्थापना केन्द्रजस्ता स्थानमा क्षमताभन्दा बढी मान्छे राख्नुपर्ने बाध्यता रहेको भन्दै प्रवक्ता गौतमले अहिलेको भौतिक संरचनाको अवस्थालाई हेर्दा ती ठाउँमा भौतिक दूरी कायम गरी राख्न सक्ने स्थिति नभए पनि उचित सावधानी अपनाउन आग्रह गरे।

कोभिड–१९ रोकथाम रोक्नका लागि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र सफासुग्घर भएर बस्ने नै उपयुक्त विधि भएको बताउँदै उहाँले दैनिक उपभोग्य वस्तु राम्रोसँग सफा गरी निर्मलीकरण गरी भित्र्याउन र सामाजिक दूरी कायम हुने गरी हिँडडुल गर्न पनि उनले आग्रह गरे।

पछिल्ला केही दिनयता स्थलमार्गबाट सीमानाका हुँदै नेपाल प्रवेश गरेका व्यक्तिलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउने गरेको पाइएको भन्दै उनले कोरोना परीक्षणका लागि उनीहरुको स्वाब सङ्कल गरेर रिपोर्ट नआउञ्जेलसम्म क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन पनि सुझाए।

विभिन्न सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारीले भौतिक दूरी कायम नगरेको, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पनि स्वास्थ्य सुरक्षाको उपाय नअपनाएको सूचना सरकार समक्ष आएको जानकारी दिँदै उनले जनस्वास्थ्यका मापदण्ड पालनामा कञ्जुस्याइँ नगर्न आग्रह गरे।

काठमाडौं प्रवेश गर्नेले पनि स्वास्थ्य सतर्कता नअपनाएको पाइएको छ। विशेषगरी भक्तपुरको नाका भएर काठमाडौं प्रवेश गर्नेमध्ये २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यस्तै अस्पतालमा कोरोनाका लक्षण भएका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्