काठमाडौं। कोरोना रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’ को रुपमा फैलन सक्ने  भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

सरकारले कोरोना रोकथामका लागि गरेको काम सन्तोषजनक नभएको विज्ञहरूको बुझाइ छ। सरकारको कामको गति र प्रकृति हेर्दा हप्ता दिनभित्रै संक्रमण ‘रोग’कै रुपमा फैलने संकेत देखिएको दाबी गरे।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले अहिलेसम्म कोकोरोना संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताए। कोरोना रोकथामका लागि सरकारले गरेको काम हेर्दा केही दिनभित्रै संक्रमण व्यापक हुने निश्चित भएको उनले दाबी गरे। सरकारले पीसीआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा त्यसो गर्न नसकेको भन्दै उनले अवस्था भयावह हुनसक्नेतर्फ सरकार समयमै सचेत हुनुपर्ने पनि बताए।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए। संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताए।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ताभित्रै भयावह हुनसक्ने चेतावनी दिए। उनले जोखिमयुक्त ठाउँबाट आएका मानिसहरु क्वारेन्टाइनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको बताए। संक्रमण रोकथामको उपाय लकडाउन मात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनुपर्ने डा. बास्तोलाको मत छ।

" /> काठमाडौं। कोरोना रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’ को रुपमा फैलन सक्ने  भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

सरकारले कोरोना रोकथामका लागि गरेको काम सन्तोषजनक नभएको विज्ञहरूको बुझाइ छ। सरकारको कामको गति र प्रकृति हेर्दा हप्ता दिनभित्रै संक्रमण ‘रोग’कै रुपमा फैलने संकेत देखिएको दाबी गरे।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले अहिलेसम्म कोकोरोना संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताए। कोरोना रोकथामका लागि सरकारले गरेको काम हेर्दा केही दिनभित्रै संक्रमण व्यापक हुने निश्चित भएको उनले दाबी गरे। सरकारले पीसीआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा त्यसो गर्न नसकेको भन्दै उनले अवस्था भयावह हुनसक्नेतर्फ सरकार समयमै सचेत हुनुपर्ने पनि बताए।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए। संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताए।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ताभित्रै भयावह हुनसक्ने चेतावनी दिए। उनले जोखिमयुक्त ठाउँबाट आएका मानिसहरु क्वारेन्टाइनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको बताए। संक्रमण रोकथामको उपाय लकडाउन मात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनुपर्ने डा. बास्तोलाको मत छ।

"> ‘कोरोना संक्रमण ‘रोग’कै रुपमा फैलने सम्भावना बढ्यो’: Dekhapadhi सरकारको कामको गति र प्रकृति हेर्दा हप्ता दिनभित्रै संक्रमण ‘रोग’कै रुपमा फैलने संकेत।
• पीसीआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा त्यसो गर्न नसक्दा अवस्था भयावह हुन सक्ने।
• आवतजावतमा कडाई गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा परीक्षणको दायरा बढाउनुपर्ने।

‘कोरोना संक्रमण ‘रोग’कै रुपमा फैलने सम्भावना बढ्यो’
काठमाडौं। कोरोना रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’ को रुपमा फैलन सक्ने  भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

सरकारले कोरोना रोकथामका लागि गरेको काम सन्तोषजनक नभएको विज्ञहरूको बुझाइ छ। सरकारको कामको गति र प्रकृति हेर्दा हप्ता दिनभित्रै संक्रमण ‘रोग’कै रुपमा फैलने संकेत देखिएको दाबी गरे।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले अहिलेसम्म कोकोरोना संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताए। कोरोना रोकथामका लागि सरकारले गरेको काम हेर्दा केही दिनभित्रै संक्रमण व्यापक हुने निश्चित भएको उनले दाबी गरे। सरकारले पीसीआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा त्यसो गर्न नसकेको भन्दै उनले अवस्था भयावह हुनसक्नेतर्फ सरकार समयमै सचेत हुनुपर्ने पनि बताए।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए। संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताए।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ताभित्रै भयावह हुनसक्ने चेतावनी दिए। उनले जोखिमयुक्त ठाउँबाट आएका मानिसहरु क्वारेन्टाइनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको बताए। संक्रमण रोकथामको उपाय लकडाउन मात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनुपर्ने डा. बास्तोलाको मत छ।

प्रतिक्रिया दिनुहोस्