काठमाडौं उपत्यकाका ६ सहित नेपालमा थपिए ३१५ कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ‍‍‍‍‍‍६ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका पाँच र भक्तपुरका एकजनामा कोरोना संक्रमण देखिएकाे हाे।

यससँगै नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९९३ नमुना परीक्षणमध्ये ३१५ कोरोना संक्रमित थपिएका छन्।

यस्तै पछिल्लाे २४ घण्टामा ९३ जना डिस्चार्ज भएका छन्।

हालसम्म १४ हजार ४९२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्