काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।

पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पोजिटिभ देखिएको हो। तर, सभामुखको सचिवालयले भने ‘कन्फर्म’ हुन बाँकी रहेको जनाएको छ।

“सचिवालय र उहाँ (सभामुख सापकोटा) को परिवारका सदस्य मात्रै छौं, हामीले पनि सुन्न चाहिँ सुन्यौं”, सचिवालयका एक सदस्यले भने, “सेक्युरिटी गार्डमा त्यस्तो भएको हो कि, बुझ्दैछौं।”

यद्यपि, हिजो सभामुखको लैनचौरस्थित सरकारी निवासमा रहेका ३५ जनाको स्वाब भने परीक्षणको लागि लगिएको थियो।

" /> काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।

पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पोजिटिभ देखिएको हो। तर, सभामुखको सचिवालयले भने ‘कन्फर्म’ हुन बाँकी रहेको जनाएको छ।

“सचिवालय र उहाँ (सभामुख सापकोटा) को परिवारका सदस्य मात्रै छौं, हामीले पनि सुन्न चाहिँ सुन्यौं”, सचिवालयका एक सदस्यले भने, “सेक्युरिटी गार्डमा त्यस्तो भएको हो कि, बुझ्दैछौं।”

यद्यपि, हिजो सभामुखको लैनचौरस्थित सरकारी निवासमा रहेका ३५ जनाको स्वाब भने परीक्षणको लागि लगिएको थियो।

"> सभामुख सापकोटाको सरकारी निवासमा कार्यरत एक जनामा कोरोना संक्रमण: Dekhapadhi
सभामुख सापकोटाको सरकारी निवासमा कार्यरत एक जनामा कोरोना संक्रमण
काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।

पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पोजिटिभ देखिएको हो। तर, सभामुखको सचिवालयले भने ‘कन्फर्म’ हुन बाँकी रहेको जनाएको छ।

“सचिवालय र उहाँ (सभामुख सापकोटा) को परिवारका सदस्य मात्रै छौं, हामीले पनि सुन्न चाहिँ सुन्यौं”, सचिवालयका एक सदस्यले भने, “सेक्युरिटी गार्डमा त्यस्तो भएको हो कि, बुझ्दैछौं।”

यद्यपि, हिजो सभामुखको लैनचौरस्थित सरकारी निवासमा रहेका ३५ जनाको स्वाब भने परीक्षणको लागि लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्