काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणले विकराल रूप लिन थालेको छ। भारतमा अहिलेसम्मकै धेरै संक्रमित हिजो भेटिएका छन्। 

हिजो भारतमा ५७ हजार ७०४ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांक छ। अघिल्लो दिन भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए। पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ का कारण ७६५ जनाको मृत्यु भएको छ। अघिल्लो दिन ७८३ जनाको मृत्यु भएको थियो। 

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १६ लाख ९७ हजार ५४ संक्रमित पुगेका छन्। यसमध्ये १० लाख ९५ हजार ६४७ जना कोरोनामुक्त भएका छन्। पाँच लाख चार हजार ८५६ जना सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ। 

" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणले विकराल रूप लिन थालेको छ। भारतमा अहिलेसम्मकै धेरै संक्रमित हिजो भेटिएका छन्। 

हिजो भारतमा ५७ हजार ७०४ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांक छ। अघिल्लो दिन भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए। पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ का कारण ७६५ जनाको मृत्यु भएको छ। अघिल्लो दिन ७८३ जनाको मृत्यु भएको थियो। 

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १६ लाख ९७ हजार ५४ संक्रमित पुगेका छन्। यसमध्ये १० लाख ९५ हजार ६४७ जना कोरोनामुक्त भएका छन्। पाँच लाख चार हजार ८५६ जना सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ। 

"> भारतमा थपिए अहिलेसम्मकै धेरै संक्रमित: Dekhapadhi
भारतमा थपिए अहिलेसम्मकै धेरै संक्रमित <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणले विकराल रूप लिन थालेको छ। भारतमा अहिलेसम्मकै धेरै संक्रमित हिजो भेटिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">हिजो भारतमा ५७ हजार ७०४ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांक छ। अघिल्लो दिन भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए। पछिल्लो २४ घण्टामा भारतमा कोभिड&ndash;१९ का कारण ७६५ जनाको मृत्यु भएको छ। अघिल्लो दिन ७८३ जनाको मृत्यु भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १६ लाख ९७ हजार ५४ संक्रमित पुगेका छन्। यसमध्ये १० लाख ९५ हजार ६४७ जना कोरोनामुक्त भएका छन्। पाँच&nbsp;लाख चार हजार ८५६ जना सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्