काठमाडौं। विश्वमा हिजो एकैदिन झण्डै तीन लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो दुई लाख ८१ हजार ४५२ जना संक्रमित थपिएका हुन्।

सबैभन्दा धेरै अमेरिकामा ७० हजार १९८ जना संक्रमित थपिएका छन्। यससँगै अमेरिकामा संक्रमितको संख्या ४७ लाख ५ हजार १८३ पुगेको छ। हिजो अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण एक हजार ४७५ जनाको मृत्यु भएको छ।

यस्तै ब्राजिलमा ५२ हजार ५०९ संक्रमित थपिँदा एक हजार १९१ जनाको मृत्यु भएको छ। भारतमा ५७ हजार ७०४, रुसमा पाँच हजार ४८२, साउथ अफ्रिकामा ११ हजार १४ मेक्सिकोमा सात हजार ७३०, चिलीमा दुई हजार १३१, स्पेनमा तीन हजार ९२ र इरानमा दुई हजार ६७४ जना थपिएका छन्।

" /> काठमाडौं। विश्वमा हिजो एकैदिन झण्डै तीन लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो दुई लाख ८१ हजार ४५२ जना संक्रमित थपिएका हुन्।

सबैभन्दा धेरै अमेरिकामा ७० हजार १९८ जना संक्रमित थपिएका छन्। यससँगै अमेरिकामा संक्रमितको संख्या ४७ लाख ५ हजार १८३ पुगेको छ। हिजो अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण एक हजार ४७५ जनाको मृत्यु भएको छ।

यस्तै ब्राजिलमा ५२ हजार ५०९ संक्रमित थपिँदा एक हजार १९१ जनाको मृत्यु भएको छ। भारतमा ५७ हजार ७०४, रुसमा पाँच हजार ४८२, साउथ अफ्रिकामा ११ हजार १४ मेक्सिकोमा सात हजार ७३०, चिलीमा दुई हजार १३१, स्पेनमा तीन हजार ९२ र इरानमा दुई हजार ६७४ जना थपिएका छन्।

"> विश्वमा एकैदिन थपिए झण्डै तीन लाख कोरोना संक्रमित: Dekhapadhi
विश्वमा एकैदिन थपिए झण्डै तीन लाख कोरोना संक्रमित <p style="text-align: justify;">काठमाडौं। विश्वमा हिजो एकैदिन झण्डै तीन लाख कोरोना भाइरस संक्रमित थपिएका छन्।&nbsp;वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो दुई लाख ८१ हजार ४५२ जना संक्रमित थपिएका हुन्।</p> <p style="text-align: justify;">सबैभन्दा धेरै अमेरिकामा ७० हजार १९८ जना संक्रमित थपिएका छन्। यससँगै अमेरिकामा संक्रमितको संख्या ४७ लाख ५ हजार १८३ पुगेको छ। हिजो अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण एक हजार ४७५ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">यस्तै ब्राजिलमा ५२ हजार ५०९ संक्रमित थपिँदा एक हजार १९१ जनाको मृत्यु भएको छ। भारतमा ५७ हजार ७०४, रुसमा पाँच हजार ४८२, साउथ अफ्रिकामा ११ हजार १४ मेक्सिकोमा सात हजार ७३०, चिलीमा दुई हजार १३१, स्पेनमा तीन हजार ९२ र इरानमा दुई हजार ६७४ जना थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्