काठमाडौं। विराटनगर महानगरपालिकामा फेरि लकडाउन हुने भएको छ। आज राति १२ बजेदेखि लागु हुनेगरी दुई साता लकडाउन गर्ने निर्णय भएको हो।

स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिन थालेको र समूदायमा पनि सक्रमण भएपछि लकडाउन गर्ने निर्णय भएको महानगर उपप्रमुख इन्दिरा कार्कीले देखापढीलाई जानकारी दिईन्।

अहिलेसम्म महानगरभित्र ९५ जनामा कोरोना संक्रमण देखिएको छ। “स्वास्थ्यकर्मीमा नै संक्रमण देखिन थाल्यो। समूदायमा पनि कोरोना देखिएपछि दुई साता लकडाउन गर्न लागिएको हो,” उपप्रमुख कार्कीले भनिन्।

नगरस्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज बसेको बैठकले राति १२ बजेदेखि लागु हुनेगरी लकडाउन गर्ने निर्णय भएको उनको भनाइ छ।

" /> काठमाडौं। विराटनगर महानगरपालिकामा फेरि लकडाउन हुने भएको छ। आज राति १२ बजेदेखि लागु हुनेगरी दुई साता लकडाउन गर्ने निर्णय भएको हो।

स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिन थालेको र समूदायमा पनि सक्रमण भएपछि लकडाउन गर्ने निर्णय भएको महानगर उपप्रमुख इन्दिरा कार्कीले देखापढीलाई जानकारी दिईन्।

अहिलेसम्म महानगरभित्र ९५ जनामा कोरोना संक्रमण देखिएको छ। “स्वास्थ्यकर्मीमा नै संक्रमण देखिन थाल्यो। समूदायमा पनि कोरोना देखिएपछि दुई साता लकडाउन गर्न लागिएको हो,” उपप्रमुख कार्कीले भनिन्।

नगरस्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज बसेको बैठकले राति १२ बजेदेखि लागु हुनेगरी लकडाउन गर्ने निर्णय भएको उनको भनाइ छ।

"> विराटनगरमा १४ दिन लकडाउन : Dekhapadhi
विराटनगरमा १४ दिन लकडाउन
काठमाडौं। विराटनगर महानगरपालिकामा फेरि लकडाउन हुने भएको छ। आज राति १२ बजेदेखि लागु हुनेगरी दुई साता लकडाउन गर्ने निर्णय भएको हो।

स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिन थालेको र समूदायमा पनि सक्रमण भएपछि लकडाउन गर्ने निर्णय भएको महानगर उपप्रमुख इन्दिरा कार्कीले देखापढीलाई जानकारी दिईन्।

अहिलेसम्म महानगरभित्र ९५ जनामा कोरोना संक्रमण देखिएको छ। “स्वास्थ्यकर्मीमा नै संक्रमण देखिन थाल्यो। समूदायमा पनि कोरोना देखिएपछि दुई साता लकडाउन गर्न लागिएको हो,” उपप्रमुख कार्कीले भनिन्।

नगरस्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज बसेको बैठकले राति १२ बजेदेखि लागु हुनेगरी लकडाउन गर्ने निर्णय भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्