काठमाडौं। कोभिड–१९ बाट थप चारजनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

मृत्यु हुनेमा पर्सा वीरगञ्जका ५६, ३५ र ६५ वर्षीय पुरुष छन्।

त्यस्तै वीरगञ्ज स्थायी घर भई ललितपुर बस्ने ६५ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। कोभिड–१९ बाट थप चारजनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

मृत्यु हुनेमा पर्सा वीरगञ्जका ५६, ३५ र ६५ वर्षीय पुरुष छन्।

त्यस्तै वीरगञ्ज स्थायी घर भई ललितपुर बस्ने ६५ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

"> कोभिड-१९ बाट थप चारजनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५६ पुग्यो: Dekhapadhi
कोभिड-१९ बाट थप चारजनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५६ पुग्यो
काठमाडौं। कोभिड–१९ बाट थप चारजनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

मृत्यु हुनेमा पर्सा वीरगञ्जका ५६, ३५ र ६५ वर्षीय पुरुष छन्।

त्यस्तै वीरगञ्ज स्थायी घर भई ललितपुर बस्ने ६५ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्