काठमाडौं उपत्यकामा ३८ सहित थपिए २२४ कोरोना संक्रमित <p>काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन्।</p> <p>काठमाडौंका ३२, भक्तपुरका १ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण देखिएकाे हाे।</p> <p>यससँगै नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७६८ नमुना परीक्षणमध्ये २२४ कोरोना संक्रमित थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्