काठमाडौं। अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको भ्याक्सिन बाँदरमा सफल परीक्षण भएको छ।

‘नेचर’जर्नलमा प्रकाशित अध्ययनअनुसार यी दुई कम्पनीले निर्माण गरेका भ्याक्सिन बाँदरलाई कोरोना संक्रमणबाट बचाउन सफल भएका हुन्।

यही जर्नलमा प्रकाशित अर्को एक अध्ययनले जोन्सन एन्ड जोन्सनको भ्याक्सिन पनि बाँदरमा सफल भइसकेको छ। बाँदरमा सफल भएका औषधि मानिसमा सफल हुने पूर्वशोधहरूले प्रमाणित गरेका छन्।

यी कम्पनीहरूले निर्माण गरेका भ्याक्सिनको मानिसमा प्रयोग गर्न बाँकी नै छ। अक्सफोर्डको भ्याक्सिन फेज ३ को परीक्षणमा पुगिसकेको छ भने जोन्सन एन्ड जोन्सनका पहिलो र दोस्रो तहमा पुगेको छ।

लन्डनको इम्पेरियल कलेजको एक भ्याक्सिनको परीक्षण सयौँ मानिसमा गरिएको छ। पहिला सानो समूहमा गरिएको उक्त परीक्षण ठूलो समूहमा समेत गरिसकिएको छ। संसारभर परीक्षण भइरहेको भ्याक्सिनमध्ये कम्तीमा दुई/चार वटाले काम गर्ने विश्वास गर्न थालिएको छ।

कोरोनाको शुरूआती समयमा नेपाललगायतका केही मुलुकका वासिन्दामा रोगविरुद्ध लड्न सक्ने क्षमता (इम्युनिटी) प्रशस्त हुने कारणले डराउनु नपर्ने कतिपय विश्लेषकले बताउँदै आएका थिए। कतिपय वरिष्ठ चिकित्सकले अन्तर्वार्तामा यही कुरा बताए।

पहिला गरिएका यस्ता अनुमान अधिकांश असफल हुँदै आएका छन्। यसकारण पनि कोरोनाबाट बच्नका लागि भ्याक्सिन नै एकमात्र र अन्तिम विकल्प हुन गएको छ। खानपान र जीवनशैलीका कारण पनि नेपाली जनतामा प्रशस्त इम्युनिटी छैन। इम्युनिटीका आधारमा हामी कोरोनोबाट जोगिनसक्ने अवस्था कदापि छैन। इम्युनिटीकै भर परेर बस्ने हो भने अवस्था भयावह बन्न सक्नेछ।

त्यसकारण पनि सरकारले कहाँ र कुन मितिमा भ्याक्सिन तयार हुन्छ, त्यसलाई देश भित्र्याउन तयार भएर बस्नु अनिवार्य छ। कपितय धनी देशले भ्याक्सिन तयार हुनुअघि नै यसको निर्माणमा लागेका कम्पनीहरूसँग सम्झौता गरिसकेका छन्।

अमेरिका, चीन र बेलायत भ्याक्सिन निर्माणमा निकै अघि बढेका छन्। यी तीन देशमा भ्याक्सिनको परीक्षण एड्भान्स स्टेजमा पुगिसकेको छ। बेलायतको एस्ट्राजेनेका र अमेरिकाको मोडर्नाबाट उत्पादित भ्याक्सिन किन्ने होड नै चलेको छ।

" /> काठमाडौं। अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको भ्याक्सिन बाँदरमा सफल परीक्षण भएको छ।

"> कोरोना भ्याक्सिन बाँदरमा सफल: Dekhapadhi
कोरोना भ्याक्सिन बाँदरमा सफल

प्रतिक्रिया दिनुहोस्