काठमाडौं। इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयको काम पूर्ण रूपमा बन्द गरिएको छ। 

उपमहानगरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाव परीक्षण गर्ने र त्यसपछिको अवस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले बताए। 

बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै  इटहरीभित्र सामान्य रूपमा लाग्दै आएको हाटबजार पूर्ण रुपमा बन्द गर्ने, बाहिरी पसल, होटल तथा व्यवसाय भने स्वास्थ्य सुरक्षालाई पालना गर्दै खोल्न पाउने निर्णय गरेको छ। 

" /> काठमाडौं। इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयको काम पूर्ण रूपमा बन्द गरिएको छ। 

उपमहानगरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाव परीक्षण गर्ने र त्यसपछिको अवस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले बताए। 

बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै  इटहरीभित्र सामान्य रूपमा लाग्दै आएको हाटबजार पूर्ण रुपमा बन्द गर्ने, बाहिरी पसल, होटल तथा व्यवसाय भने स्वास्थ्य सुरक्षालाई पालना गर्दै खोल्न पाउने निर्णय गरेको छ। 

"> इटहरी उपमहानगर र सबै वडा कार्यालयको कामकाज बन्द: Dekhapadhi
इटहरी उपमहानगर र सबै वडा कार्यालयको कामकाज बन्द <p style="text-align: justify;">काठमाडौं। इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयको काम पूर्ण रूपमा बन्द गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">उपमहानगरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।</p> <p style="text-align: justify;">पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाव परीक्षण गर्ने र त्यसपछिको अवस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले बताए।&nbsp;</p> <p style="text-align: justify;">बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै &nbsp;इटहरीभित्र सामान्य रूपमा लाग्दै आएको हाटबजार पूर्ण रुपमा बन्द गर्ने, बाहिरी पसल, होटल तथा व्यवसाय भने स्वास्थ्य सुरक्षालाई पालना गर्दै खोल्न पाउने निर्णय गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्