काठमाडौं। कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने निर्णय गरेको छ।

१८ साउनदेखि लागू हुने गरी उक्त निर्णय गरिएको कार्यालयले एक सूचना जारी गरी जनाएको छ।

सूचना अनुसार आइतबार र बिहीबार काठमाडौँ महानगरपालिकाका नागरिकले सेवा पाउनेछन्। यस्तै सोमबार कीर्तिपुर, नागर्जुन ,चन्द्रागिरी तथा नगपालिकाका नागरिकले सेवा पाउनेछन्।

बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरीमनहरा तथा शुक्रबार गोकर्णेश्वर, शङ्खरापुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकाका नागरिकका लागि तोकिएको छ।

यसैगरी सङ्घसंस्था दर्ता सोमबार र बुधबार, सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबार, पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन शुक्रबार तथा प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुनेछ। शान्ति सुरक्षा निवेदन, मुद्दासम्बन्धीका कार्य, सरकारी समन्वय र छलफल भने हरेक दिन हुने जनाइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला सङ्कलन व्यवस्थापनको निर्णयअनुसार कोभिड-१९ को सङ्क्रमण रोक्न उक्त नियम लागू गरिएको जनाइएको छ। रासस

" /> काठमाडौं। कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने निर्णय गरेको छ।

१८ साउनदेखि लागू हुने गरी उक्त निर्णय गरिएको कार्यालयले एक सूचना जारी गरी जनाएको छ।

सूचना अनुसार आइतबार र बिहीबार काठमाडौँ महानगरपालिकाका नागरिकले सेवा पाउनेछन्। यस्तै सोमबार कीर्तिपुर, नागर्जुन ,चन्द्रागिरी तथा नगपालिकाका नागरिकले सेवा पाउनेछन्।

बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरीमनहरा तथा शुक्रबार गोकर्णेश्वर, शङ्खरापुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकाका नागरिकका लागि तोकिएको छ।

यसैगरी सङ्घसंस्था दर्ता सोमबार र बुधबार, सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबार, पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन शुक्रबार तथा प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुनेछ। शान्ति सुरक्षा निवेदन, मुद्दासम्बन्धीका कार्य, सरकारी समन्वय र छलफल भने हरेक दिन हुने जनाइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला सङ्कलन व्यवस्थापनको निर्णयअनुसार कोभिड-१९ को सङ्क्रमण रोक्न उक्त नियम लागू गरिएको जनाइएको छ। रासस

"> फरक स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा दिने काठमाडौं प्रशासनको निर्णय: Dekhapadhi
फरक स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा दिने काठमाडौं प्रशासनको निर्णय
काठमाडौं। कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने निर्णय गरेको छ।

१८ साउनदेखि लागू हुने गरी उक्त निर्णय गरिएको कार्यालयले एक सूचना जारी गरी जनाएको छ।

सूचना अनुसार आइतबार र बिहीबार काठमाडौँ महानगरपालिकाका नागरिकले सेवा पाउनेछन्। यस्तै सोमबार कीर्तिपुर, नागर्जुन ,चन्द्रागिरी तथा नगपालिकाका नागरिकले सेवा पाउनेछन्।

बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरीमनहरा तथा शुक्रबार गोकर्णेश्वर, शङ्खरापुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकाका नागरिकका लागि तोकिएको छ।

यसैगरी सङ्घसंस्था दर्ता सोमबार र बुधबार, सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबार, पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन शुक्रबार तथा प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुनेछ। शान्ति सुरक्षा निवेदन, मुद्दासम्बन्धीका कार्य, सरकारी समन्वय र छलफल भने हरेक दिन हुने जनाइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला सङ्कलन व्यवस्थापनको निर्णयअनुसार कोभिड-१९ को सङ्क्रमण रोक्न उक्त नियम लागू गरिएको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्