काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ४७ हजार ८४५ जना कोरोना भाइरसका संक्रमित उपचारपछि निको भएका छन्। यससँगै उपचारपछि निको हुने संक्रमितको संख्या एक करोड नौ लाख नाघेको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म एक करोड नौ लाख २१ हजार ४७२ जना संक्रमित उपचारपछि निको भइसकेका छन्, जुन कूल संक्रमित संख्याको ६२.५७ प्रतिशत हो। विश्वमा कोरोना संक्रमितको कूल संख्या एक करोड ७४ लाख ५३ हजार ५२ रहेको छ।

कोरोना संक्रमितमध्ये ३.८७ प्रतिशतको मात्रै ज्यान गएको तथ्यांक छ। विश्वमा कोरोनाका कारण मृत्यु् हुनेको संख्या ६ लाख ७५ हजार ५४७ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा कूल संक्रमितमध्ये २२ लाख ७८ हजार ६४१ जना उपचारपछि निको भइसकेका छन्। त्यहाँ एक लाख ५५ हजार ७१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्।

सिफारिस

दोस्रो ठूलो संख्यामा संक्रमित रहेको ब्राजिलमा १८ लाख २४ हजार ९५ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा कूल १९ हजार ५४७ संक्रमितमध्ये १४ हजार २४८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भारतमा उपचारपछि निको हुनेको संख्या १० लाख ५९ हजार ९३ पुगेको छ।

यस्तै, रूसमा ६ लाख २९ हजार ६५५, दक्षिण अफ्रिकामा तीन लाख नौ हजार ६०१, मेक्सिकोमा दुई लाख ६७ हजार १४७, चिलीमा तीन लाख २६ हजार ६२८, इरानमा दुई लाख ६१ हजार २००, पाकिस्तानमा दुई लाख ४६ हजार १३१, साउदी अरेबियामा दुई लाख ३१ हजार १९८ तथा इटालीमा एक लाख ९९ हजार ७९६ जना उपचारपछि निको भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ४७ हजार ८४५ जना कोरोना भाइरसका संक्रमित उपचारपछि निको भएका छन्। यससँगै उपचारपछि निको हुने संक्रमितको संख्या एक करोड नौ लाख नाघेको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म एक करोड नौ लाख २१ हजार ४७२ जना संक्रमित उपचारपछि निको भइसकेका छन्, जुन कूल संक्रमित संख्याको ६२.५७ प्रतिशत हो। विश्वमा कोरोना संक्रमितको कूल संख्या एक करोड ७४ लाख ५३ हजार ५२ रहेको छ।

कोरोना संक्रमितमध्ये ३.८७ प्रतिशतको मात्रै ज्यान गएको तथ्यांक छ। विश्वमा कोरोनाका कारण मृत्यु् हुनेको संख्या ६ लाख ७५ हजार ५४७ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा कूल संक्रमितमध्ये २२ लाख ७८ हजार ६४१ जना उपचारपछि निको भइसकेका छन्। त्यहाँ एक लाख ५५ हजार ७१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्।

सिफारिस

दोस्रो ठूलो संख्यामा संक्रमित रहेको ब्राजिलमा १८ लाख २४ हजार ९५ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा कूल १९ हजार ५४७ संक्रमितमध्ये १४ हजार २४८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भारतमा उपचारपछि निको हुनेको संख्या १० लाख ५९ हजार ९३ पुगेको छ।

यस्तै, रूसमा ६ लाख २९ हजार ६५५, दक्षिण अफ्रिकामा तीन लाख नौ हजार ६०१, मेक्सिकोमा दुई लाख ६७ हजार १४७, चिलीमा तीन लाख २६ हजार ६२८, इरानमा दुई लाख ६१ हजार २००, पाकिस्तानमा दुई लाख ४६ हजार १३१, साउदी अरेबियामा दुई लाख ३१ हजार १९८ तथा इटालीमा एक लाख ९९ हजार ७९६ जना उपचारपछि निको भएको तथ्यांक छ।

"> विश्वमा एकै दिन २ लाख ४७ हजार ८४५ संक्रमित उपचारपछि निको: Dekhapadhi
विश्वमा एकै दिन २ लाख ४७ हजार ८४५ संक्रमित उपचारपछि निको
काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ४७ हजार ८४५ जना कोरोना भाइरसका संक्रमित उपचारपछि निको भएका छन्। यससँगै उपचारपछि निको हुने संक्रमितको संख्या एक करोड नौ लाख नाघेको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म एक करोड नौ लाख २१ हजार ४७२ जना संक्रमित उपचारपछि निको भइसकेका छन्, जुन कूल संक्रमित संख्याको ६२.५७ प्रतिशत हो। विश्वमा कोरोना संक्रमितको कूल संख्या एक करोड ७४ लाख ५३ हजार ५२ रहेको छ।

कोरोना संक्रमितमध्ये ३.८७ प्रतिशतको मात्रै ज्यान गएको तथ्यांक छ। विश्वमा कोरोनाका कारण मृत्यु् हुनेको संख्या ६ लाख ७५ हजार ५४७ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा कूल संक्रमितमध्ये २२ लाख ७८ हजार ६४१ जना उपचारपछि निको भइसकेका छन्। त्यहाँ एक लाख ५५ हजार ७१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्।

सिफारिस

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७४ लाख नाघ्यो, मृत्यु हुने ६ लाख ७५ हजार

दोस्रो ठूलो संख्यामा संक्रमित रहेको ब्राजिलमा १८ लाख २४ हजार ९५ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा कूल १९ हजार ५४७ संक्रमितमध्ये १४ हजार २४८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भारतमा उपचारपछि निको हुनेको संख्या १० लाख ५९ हजार ९३ पुगेको छ।

यस्तै, रूसमा ६ लाख २९ हजार ६५५, दक्षिण अफ्रिकामा तीन लाख नौ हजार ६०१, मेक्सिकोमा दुई लाख ६७ हजार १४७, चिलीमा तीन लाख २६ हजार ६२८, इरानमा दुई लाख ६१ हजार २००, पाकिस्तानमा दुई लाख ४६ हजार १३१, साउदी अरेबियामा दुई लाख ३१ हजार १९८ तथा इटालीमा एक लाख ९९ हजार ७९६ जना उपचारपछि निको भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्