दमौली। मास्क प्रयोग नगरी हिँडडुल गर्ने ७२ जनालाई प्रहरीले हिजो जरिवाना गरेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पटक-पटक अनुरोध गरे अटेरी गरेकोले उनीहरूलाई कारवाही गरिउको प्रहरीले जनाएको छ।
मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति १०० का दरले जरिवाना गराइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।
प्रहरीले बुधबार पनि १०० जनालाई मास्क प्रयोग नगरेवापत जरिवाना गराएको थियो ।
“जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उनले भने, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरू गरेका छौँ ।”
डीएसपी तिमिल्सिनाका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसको जोखिम र बच्‍ने उपायका कारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ। रासस
" /> दमौली। मास्क प्रयोग नगरी हिँडडुल गर्ने ७२ जनालाई प्रहरीले हिजो जरिवाना गरेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पटक-पटक अनुरोध गरे अटेरी गरेकोले उनीहरूलाई कारवाही गरिउको प्रहरीले जनाएको छ।
मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति १०० का दरले जरिवाना गराइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।
प्रहरीले बुधबार पनि १०० जनालाई मास्क प्रयोग नगरेवापत जरिवाना गराएको थियो ।
“जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उनले भने, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरू गरेका छौँ ।”
डीएसपी तिमिल्सिनाका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसको जोखिम र बच्‍ने उपायका कारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ। रासस
"> मास्क प्रयोग नगर्नेलाई जरिवाना गराउँदै प्रहरी: Dekhapadhi
फाइल तस्वीर।
मास्क प्रयोग नगर्नेलाई जरिवाना गराउँदै प्रहरी
दमौली। मास्क प्रयोग नगरी हिँडडुल गर्ने ७२ जनालाई प्रहरीले हिजो जरिवाना गरेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पटक-पटक अनुरोध गरे अटेरी गरेकोले उनीहरूलाई कारवाही गरिउको प्रहरीले जनाएको छ।
मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति १०० का दरले जरिवाना गराइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।
प्रहरीले बुधबार पनि १०० जनालाई मास्क प्रयोग नगरेवापत जरिवाना गराएको थियो ।
“जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उनले भने, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरू गरेका छौँ ।”
प्रतिक्रिया दिनुहोस्