विराटनगर। कोशी अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि हिजोदेखि बहिरङ्ग (ओपिडी) सेवा बन्द गरिएको छ।

अस्पतालमा कार्यरत दुईजनामा सङ्क्रमण पुष्टि भएपछि सेनिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ओपिडी सेवा बन्द गरिएको मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताए।

अस्पतालको ओपिडी इञ्चार्जसहित एक कार्यालय सहयोगीमा बुधबार राति सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो।

अस्पतालमा बिरामीको भीड हुनाले समुदायमा सङ्क्रमण नफैलियोस् भनेर ओपिडी सेवा बन्द गरिएको बताइएको छ। यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङ्क्रमण देखिएको थियो।

अस्पतालबाट दैनिक करिब ७०० बिरामीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका थिए। ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा र  फिभर क्लिनिक नियमित रहेको अस्पताल प्रशासनले जनाएको छ।

" /> विराटनगर। कोशी अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि हिजोदेखि बहिरङ्ग (ओपिडी) सेवा बन्द गरिएको छ।

अस्पतालमा कार्यरत दुईजनामा सङ्क्रमण पुष्टि भएपछि सेनिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ओपिडी सेवा बन्द गरिएको मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताए।

अस्पतालको ओपिडी इञ्चार्जसहित एक कार्यालय सहयोगीमा बुधबार राति सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो।

अस्पतालमा बिरामीको भीड हुनाले समुदायमा सङ्क्रमण नफैलियोस् भनेर ओपिडी सेवा बन्द गरिएको बताइएको छ। यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङ्क्रमण देखिएको थियो।

अस्पतालबाट दैनिक करिब ७०० बिरामीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका थिए। ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा र  फिभर क्लिनिक नियमित रहेको अस्पताल प्रशासनले जनाएको छ।

"> कोशी अस्पतालको ओपीडी सेवा बन्द: Dekhapadhi सेनिटाइज गर्न अस्पतालमा सेवा बन्द गरिएको
• समुदायमा संक्रमण नफैलियोस् भनेर सेवा बन्दको निर्णय
• आकस्मिक सेवा र  फिभर क्लिनिक भने नियमित नियमित

कोशी अस्पतालको ओपीडी सेवा बन्द
विराटनगर। कोशी अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि हिजोदेखि बहिरङ्ग (ओपिडी) सेवा बन्द गरिएको छ।

अस्पतालमा कार्यरत दुईजनामा सङ्क्रमण पुष्टि भएपछि सेनिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ओपिडी सेवा बन्द गरिएको मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताए।

अस्पतालको ओपिडी इञ्चार्जसहित एक कार्यालय सहयोगीमा बुधबार राति सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो।

अस्पतालमा बिरामीको भीड हुनाले समुदायमा सङ्क्रमण नफैलियोस् भनेर ओपिडी सेवा बन्द गरिएको बताइएको छ। यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङ्क्रमण देखिएको थियो।

अस्पतालबाट दैनिक करिब ७०० बिरामीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका थिए। ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा र  फिभर क्लिनिक नियमित रहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्