काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टा (बिहीबार)मा दुई लाख ७६ हजार ८९५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा ६ हजार एक  जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ६८ हजार पाँच जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने एक हजार २५१ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ५८ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार १८९ जनाको मृत्यु भएको तथ्यांक छ।

भारतमा बिहीबार ५४ हजार ९६६ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ७८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सिफारिस

रूसमा पछिल्लो २४ घण्टामा पाँच हजार ५०९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १२९ जनाको मृत्यु भएको छ।

यस्तै, बिहीबार दक्षिण अफ्रिकामा ११ हजार ४६, कोलम्बियामा नौ हजार ९६५, मेक्सिकोमा पाँच हजार ७५२, स्पेनमा दुई हजार ७८९, इरानमा दुई हजार ६२१, साउदी अरेबियामा एक हजार ६२९ तथा पाकिस्तानमा एक हजार ११४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टा (बिहीबार)मा दुई लाख ७६ हजार ८९५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा ६ हजार एक  जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ६८ हजार पाँच जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने एक हजार २५१ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ५८ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार १८९ जनाको मृत्यु भएको तथ्यांक छ।

भारतमा बिहीबार ५४ हजार ९६६ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ७८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सिफारिस

रूसमा पछिल्लो २४ घण्टामा पाँच हजार ५०९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १२९ जनाको मृत्यु भएको छ।

यस्तै, बिहीबार दक्षिण अफ्रिकामा ११ हजार ४६, कोलम्बियामा नौ हजार ९६५, मेक्सिकोमा पाँच हजार ७५२, स्पेनमा दुई हजार ७८९, इरानमा दुई हजार ६२१, साउदी अरेबियामा एक हजार ६२९ तथा पाकिस्तानमा एक हजार ११४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

"> पछिल्लो २४ घण्टामा दुई लाख ७६ हजार कोरोना संक्रमित थपिए, ६ हजारको मृत्यु: Dekhapadhi
पछिल्लो २४ घण्टामा दुई लाख ७६ हजार कोरोना संक्रमित थपिए, ६ हजारको मृत्यु
काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टा (बिहीबार)मा दुई लाख ७६ हजार ८९५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा ६ हजार एक  जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ६८ हजार पाँच जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने एक हजार २५१ जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो चौबिस घण्टामा थप ५८ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार १८९ जनाको मृत्यु भएको तथ्यांक छ।

भारतमा बिहीबार ५४ हजार ९६६ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन भारतमा ७८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सिफारिस

विश्वमा एकै दिन २ लाख ४७ हजार ८४५ संक्रमित उपचारपछि निको

रूसमा पछिल्लो २४ घण्टामा पाँच हजार ५०९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १२९ जनाको मृत्यु भएको छ।

यस्तै, बिहीबार दक्षिण अफ्रिकामा ११ हजार ४६, कोलम्बियामा नौ हजार ९६५, मेक्सिकोमा पाँच हजार ७५२, स्पेनमा दुई हजार ७८९, इरानमा दुई हजार ६२१, साउदी अरेबियामा एक हजार ६२९ तथा पाकिस्तानमा एक हजार ११४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्