काठमाडाै‌ं उपत्यका प्रवेश गर्ने २४ जनामा देखियो कोरोना सङ्क्रमण <p>काठमाडाैं।&nbsp;उपत्यका प्रवेश गर्ने २४ जनामा सङ्क्रमण यसैगरी मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन वटा नाकामा कोभिड-१९ को परीक्षण थालेको छ।</p> <p>यसरी&nbsp;तीन हजार ४७३ जनामा परीक्षण गर्दा २४ जनामा मात्र सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए।</p> <p>उनका अनुसार नागढुङ्गामा तीन, फर्पिगमा १०, साँगामा ११ जनामा सङ्क्रमण देखिएको छ। मन्त्रालयले उपत्यका प्रवेश गर्ने सबै मानिसको नमूना सङ्कलन गरिएको छ। अहिलेसम्म ८ हजार ४ सय १ जनाको नमूना सङ्कलन गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्