कैलाली। सुदूरपश्चिम प्रदेशमा काेराेना संक्रमितकाे संख्या चार हजार २५७ पुगेको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा बुधबारसम्म चार हजार २५७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमितमध्ये एक हजार १२ महिला र  तीन हजार २४५ जना पुरूष छन्।
महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार १०२, कञ्चनपुरमा ५२२, डडेलधुरामा २९९, डोटीमा ७१५, अछाममा ६६७, बाजुरामा ४४९, बैतडीमा ३०९, बझाङमा १७४ र दार्चुलामा २१ जना संक्रमित फेला परेका छन्।
यस प्रदेशबाट अहिलेसम्म दुई हजार ९७३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ५३ जना उपचारका लागि भर्ना भएका छन्।
प्रदेशका विभिन्न क्वारेन्टिनमा दुई हजार ३२८ जना पुरुष र ७९९ जना महिला गरी तीन हजार ११८ जना रहेका छन्।
संक्रमितमध्ये प्रदेशभरिमा नाै जनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, बझाङका दुई र अछामका एक जना छन्।
उनीहरूमध्ये ६ जनामा मृत्युपश्चात् र दुई जनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो। अर्का एक जनाले आफू संक्रमित भएको थहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा काेराेना संक्रमितकाे संख्या चार हजार २५७ पुगेको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा बुधबारसम्म चार हजार २५७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमितमध्ये एक हजार १२ महिला र  तीन हजार २४५ जना पुरूष छन्।
महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार १०२, कञ्चनपुरमा ५२२, डडेलधुरामा २९९, डोटीमा ७१५, अछाममा ६६७, बाजुरामा ४४९, बैतडीमा ३०९, बझाङमा १७४ र दार्चुलामा २१ जना संक्रमित फेला परेका छन्।
यस प्रदेशबाट अहिलेसम्म दुई हजार ९७३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ५३ जना उपचारका लागि भर्ना भएका छन्।
प्रदेशका विभिन्न क्वारेन्टिनमा दुई हजार ३२८ जना पुरुष र ७९९ जना महिला गरी तीन हजार ११८ जना रहेका छन्।
संक्रमितमध्ये प्रदेशभरिमा नाै जनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, बझाङका दुई र अछामका एक जना छन्।
उनीहरूमध्ये ६ जनामा मृत्युपश्चात् र दुई जनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो। अर्का एक जनाले आफू संक्रमित भएको थहा पाएपछि आत्महत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्