काठमाडौं। विश्वमा उपचारपछि निको हुने कोरोना भाइरस संक्रमितको संख्या एक करोड ६ लाख नाघेको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म एक करोड ६ लाख ७३ हजार ६२७ जना संक्रमित उपचारपछि निको भइसकेका छन्, जुन कूल संक्रमित संख्याको ६२.१८ प्रतिशत हो। विश्वमा कोरोना संक्रमितको कूल संख्या एक करोड ७१ लाख ६४ हजार ८४० रहेको छ।

यस्तै, कोरोना संक्रमितमध्ये ३.८९ प्रतिशतको मात्रै ज्यान गएको तथ्यांक छ। विश्वमा कोरोनाका कारण मृत्यु् हुनेको संख्या ६ लाख ६९ हजार ११७ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा कूल संक्रमितमध्ये २२ लाख ३३ हजार १४८ जना उपचारपछि निको भइसकेका छन्। त्यहाँ एक लाख ५३ हजार ५९५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।

दोस्रो ठूलो संख्यामा संक्रमित रहेको ब्राजिलमा १७ लाख ८७ हजार ४१९ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा कूल १९ हजार २७३ संक्रमितमध्ये १४ हजार २१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भारतमा उपचारपछि निको हुनेको संख्या १० लाख २१ हजार ६११ पुगेको छ।

यस्तै, रूसमा ६ लाख २० हजार ३३३, दक्षिण अफ्रिकामा दुई लाख ९७ हजार ९६७, पेरूमा दुई लाख ७६ हजार ४५२, मेक्सिकोमा दुई लाख ६१ हजार ४७, चिलीमा तीन लाख २४ हजार ५५७, इरानमा दुई लाख ५९ हजार ११६, पाकिस्तानमा दुई लाख ४४ हजार ८८३, साउदी अरेबियामा दुई लाख ८८ हजार ५६९ तथा इटालीमा एक लाख ९९ हजार ३१ जना उपचारपछि निको भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा उपचारपछि निको हुने कोरोना भाइरस संक्रमितको संख्या एक करोड ६ लाख नाघेको छ।

"> विश्वमा १ करोड ६ लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको: Dekhapadhi
विश्वमा १ करोड ६ लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको
काठमाडौं। विश्वमा उपचारपछि निको हुने कोरोना भाइरस संक्रमितको संख्या एक करोड ६ लाख नाघेको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म एक करोड ६ लाख ७३ हजार ६२७ जना संक्रमित उपचारपछि निको भइसकेका छन्, जुन कूल संक्रमित संख्याको ६२.१८ प्रतिशत हो। विश्वमा कोरोना संक्रमितको कूल संख्या एक करोड ७१ लाख ६४ हजार ८४० रहेको छ।

यस्तै, कोरोना संक्रमितमध्ये ३.८९ प्रतिशतको मात्रै ज्यान गएको तथ्यांक छ। विश्वमा कोरोनाका कारण मृत्यु् हुनेको संख्या ६ लाख ६९ हजार ११७ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा कूल संक्रमितमध्ये २२ लाख ३३ हजार १४८ जना उपचारपछि निको भइसकेका छन्। त्यहाँ एक लाख ५३ हजार ५९५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।

दोस्रो ठूलो संख्यामा संक्रमित रहेको ब्राजिलमा १७ लाख ८७ हजार ४१९ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा कूल १९ हजार २७३ संक्रमितमध्ये १४ हजार २१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
भारतमा उपचारपछि निको हुनेको संख्या १० लाख २१ हजार ६११ पुगेको छ।

यस्तै, रूसमा ६ लाख २० हजार ३३३, दक्षिण अफ्रिकामा दुई लाख ९७ हजार ९६७, पेरूमा दुई लाख ७६ हजार ४५२, मेक्सिकोमा दुई लाख ६१ हजार ४७, चिलीमा तीन लाख २४ हजार ५५७, इरानमा दुई लाख ५९ हजार ११६, पाकिस्तानमा दुई लाख ४४ हजार ८८३, साउदी अरेबियामा दुई लाख ८८ हजार ५६९ तथा इटालीमा एक लाख ९९ हजार ३१ जना उपचारपछि निको भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्