काठमाडौंका १४ र भक्तपुरका एकजनामा देखियो कोरोना संक्रमण
<p>काठमाडौं। काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।</p>
<p>स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १४ र भक्तपुरका एकजनामा संक्रमण देखिएको हो।</p>
<p>पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
