काठमाडौं। इजरायलले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि आवश्यक पर्ने केही मेडिकल सामग्रीहरु प्रदेश २ सरकारलाई उपलब्ध गराएको छ। आज आयोजित एक कार्यक्रमबीच काठमाडौंस्थित इजरायली दूतावासले सामग्री प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको हो।
इजरायलले ४०० सय थान पीपीई, एक हजार थान केएन-९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान सर्जिकल ग्लोब्स र ५ सय लिटर सेनिटाईजर सहयोग स्वरुप प्रदान गरेको हो।
“कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला इजरायल सरकारले यस्तो सहयोग प्रदान गर्नु प्रशंनीय छ। यसको लागि म इजरायल र इजरायली जनतालाई धन्यावाद दिन चाहन्छु,” काठमाडौंस्थित इजरायली दूतावासले आज जारी गरेको गरेको विज्ञप्तिमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको भनाई उधृत गरिएको छ।
" /> काठमाडौं। इजरायलले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि आवश्यक पर्ने केही मेडिकल सामग्रीहरु प्रदेश २ सरकारलाई उपलब्ध गराएको छ। आज आयोजित एक कार्यक्रमबीच काठमाडौंस्थित इजरायली दूतावासले सामग्री प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको हो।इजरायलले ४०० सय थान पीपीई, एक हजार थान केएन-९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान सर्जिकल ग्लोब्स र ५ सय लिटर सेनिटाईजर सहयोग स्वरुप प्रदान गरेको हो।

">