काठमाडौं। कपिलवस्तुमा विद्यार्थी र शिक्षक गरी ७ जनामा कोरोना संक्रमण देखिएको छ। ३ जना शिक्षक र ४ जना विद्यार्थी गरी ७ जनाको कोभिड–१९ को रिपोर्ट पोजिभिट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड–१९ फोकल पर्सन कुमार थापाले जानकारी दिए।

१० साउनमा स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरूको रिपोर्ट पोजिटिभ आएको थापाले बताए। संक्रमित मध्ये दुई जना विद्यार्थी कृष्णनगर नगरपालिका र दुई विद्यार्थी शिवराज नगरपालिकाका हुन्। तीन जना शिक्षकहरू पनि शिवराज नगरपालिकाकै हुन्।

काठमाडौं जानका लागि पीसीआर परीक्षण गराउन आएका कृष्णनगर नगरपालिकाका दुई जनाको रिपोर्ट पोजिटिभ आएको शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले जानकारी दिए। “हाम्रो नगरपालिकामा पीसीआर परीक्षण भइरहेको छ। उहाँहरूको काठमाडौं जाँदा कोरोना परीक्षण गराएर जाने भन्ने थियो। त्यसैको लागि उहाँहरू आउनुभएको थियो। रिपोर्ट पोजिटिभ आएको छ,” प्रमुख भट्टराईले देखापढीसँग भने।

बाँकी दुई जना विद्यार्थी शिवराज नगरपालिकाको नेपाल आर्दश माविमा  प्लस टु अध्ययनरत हुन्। यी दुई जना कन्ट्याक्ट ट्रेसिङमा आएका प्रमुख भट्टराईले बताए। “शिवराज नगरपालिका–१ को एक जना मान्छे बाहिरबाट आउनुभएको रहेछ। उहाँ होम क्वारेन्टाइनमा बस्नुभएको थियो। पीसीआर परीक्षण गराउँदा उहाँको रिपोर्ट पोजिटिभ आएको थियो,” प्रमुख भट्टराईले भने, “उहाँको कन्ट्याक्ट ट्रेसिङमा दुई जनालाई पोजिटिभ देखिएको हो। सबैजनालाई आइसोलेसनमा राखिएको छ।”

त्यस्तै तीन जना शिक्षकहरूमा पनि कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको उनको भनाई छ। नगरपालिकाले ४ कक्षाभन्दा माथिको कक्षाहरूका लागि दैनिक ३ घण्टा वैकल्पिक कक्षा सञ्चालन गर्दै आएका थिए।

एउटा कक्षालाई अध्ययन गराउने उद्देश्यसहित दैनिक वैकल्पिक कक्षा सञ्चालनमा आएको प्रमुख भट्टराईले बताए। कोरोना संक्रमण देखिएसँगै सम्पूर्ण विद्यालय बन्द गरिएका छन्।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले संक्रमितको संख्या बढेसँगै त्यो क्षेत्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालित गरिएको बताए। अहिले कपिलवस्तुमा ५१ जना सक्रिय संक्रमित छन्। अहिलेसम्म ७९८ जना कोरोना संक्रमित भएका थिए। ति मध्ये अहिले ५१ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन थापाले बताए।

लकडाउन खुलेसँगै जनजीवन सामान्य बनेको छ। मानिसहरू निर्वाधरूपमा आफ्नो काम गरिरहेका छन्। सीमा नजिकै भारतमा दैनिक संयौंको संख्यामा संक्रमित भइरहेका छन्। त्यसले गर्दा नेपालतिर पनि जोखिम बढिरहेको प्रमुख भट्टराईको भनाई छ।

" /> काठमाडौं। कपिलवस्तुमा विद्यार्थी र शिक्षक गरी ७ जनामा कोरोना संक्रमण देखिएको छ। ३ जना शिक्षक र ४ जना विद्यार्थी गरी ७ जनाको कोभिड–१९ को रिपोर्ट पोजिभिट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड–१९ फोकल पर्सन कुमार थापाले जानकारी दिए।

१० साउनमा स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरूको रिपोर्ट पोजिटिभ आएको थापाले बताए। संक्रमित मध्ये दुई जना विद्यार्थी कृष्णनगर नगरपालिका र दुई विद्यार्थी शिवराज नगरपालिकाका हुन्। तीन जना शिक्षकहरू पनि शिवराज नगरपालिकाकै हुन्।

काठमाडौं जानका लागि पीसीआर परीक्षण गराउन आएका कृष्णनगर नगरपालिकाका दुई जनाको रिपोर्ट पोजिटिभ आएको शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले जानकारी दिए। “हाम्रो नगरपालिकामा पीसीआर परीक्षण भइरहेको छ। उहाँहरूको काठमाडौं जाँदा कोरोना परीक्षण गराएर जाने भन्ने थियो। त्यसैको लागि उहाँहरू आउनुभएको थियो। रिपोर्ट पोजिटिभ आएको छ,” प्रमुख भट्टराईले देखापढीसँग भने।

बाँकी दुई जना विद्यार्थी शिवराज नगरपालिकाको नेपाल आर्दश माविमा  प्लस टु अध्ययनरत हुन्। यी दुई जना कन्ट्याक्ट ट्रेसिङमा आएका प्रमुख भट्टराईले बताए। “शिवराज नगरपालिका–१ को एक जना मान्छे बाहिरबाट आउनुभएको रहेछ। उहाँ होम क्वारेन्टाइनमा बस्नुभएको थियो। पीसीआर परीक्षण गराउँदा उहाँको रिपोर्ट पोजिटिभ आएको थियो,” प्रमुख भट्टराईले भने, “उहाँको कन्ट्याक्ट ट्रेसिङमा दुई जनालाई पोजिटिभ देखिएको हो। सबैजनालाई आइसोलेसनमा राखिएको छ।”

त्यस्तै तीन जना शिक्षकहरूमा पनि कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको उनको भनाई छ। नगरपालिकाले ४ कक्षाभन्दा माथिको कक्षाहरूका लागि दैनिक ३ घण्टा वैकल्पिक कक्षा सञ्चालन गर्दै आएका थिए।

एउटा कक्षालाई अध्ययन गराउने उद्देश्यसहित दैनिक वैकल्पिक कक्षा सञ्चालनमा आएको प्रमुख भट्टराईले बताए। कोरोना संक्रमण देखिएसँगै सम्पूर्ण विद्यालय बन्द गरिएका छन्।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले संक्रमितको संख्या बढेसँगै त्यो क्षेत्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालित गरिएको बताए। अहिले कपिलवस्तुमा ५१ जना सक्रिय संक्रमित छन्। अहिलेसम्म ७९८ जना कोरोना संक्रमित भएका थिए। ति मध्ये अहिले ५१ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन थापाले बताए।

लकडाउन खुलेसँगै जनजीवन सामान्य बनेको छ। मानिसहरू निर्वाधरूपमा आफ्नो काम गरिरहेका छन्। सीमा नजिकै भारतमा दैनिक संयौंको संख्यामा संक्रमित भइरहेका छन्। त्यसले गर्दा नेपालतिर पनि जोखिम बढिरहेको प्रमुख भट्टराईको भनाई छ।

"> कपिलवस्तुमा विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण, वैकल्पिक कक्षा बन्द: Dekhapadhi
नेपाल आदर्श मावि, कपिलवस्तुको बैकल्पिक शिक्षा सहजीकरण।  तस्बिरः अञ्जली सुनार।
कपिलवस्तुमा विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण, वैकल्पिक कक्षा बन्द
काठमाडौं। कपिलवस्तुमा विद्यार्थी र शिक्षक गरी ७ जनामा कोरोना संक्रमण देखिएको छ। ३ जना शिक्षक र ४ जना विद्यार्थी गरी ७ जनाको कोभिड–१९ को रिपोर्ट पोजिभिट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड–१९ फोकल पर्सन कुमार थापाले जानकारी दिए।

१० साउनमा स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरूको रिपोर्ट पोजिटिभ आएको थापाले बताए। संक्रमित मध्ये दुई जना विद्यार्थी कृष्णनगर नगरपालिका र दुई विद्यार्थी शिवराज नगरपालिकाका हुन्। तीन जना शिक्षकहरू पनि शिवराज नगरपालिकाकै हुन्।

काठमाडौं जानका लागि पीसीआर परीक्षण गराउन आएका कृष्णनगर नगरपालिकाका दुई जनाको रिपोर्ट पोजिटिभ आएको शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले जानकारी दिए। “हाम्रो नगरपालिकामा पीसीआर परीक्षण भइरहेको छ। उहाँहरूको काठमाडौं जाँदा कोरोना परीक्षण गराएर जाने भन्ने थियो। त्यसैको लागि उहाँहरू आउनुभएको थियो। रिपोर्ट पोजिटिभ आएको छ,” प्रमुख भट्टराईले देखापढीसँग भने।

बाँकी दुई जना विद्यार्थी शिवराज नगरपालिकाको नेपाल आर्दश माविमा  प्लस टु अध्ययनरत हुन्। यी दुई जना कन्ट्याक्ट ट्रेसिङमा आएका प्रमुख भट्टराईले बताए। “शिवराज नगरपालिका–१ को एक जना मान्छे बाहिरबाट आउनुभएको रहेछ। उहाँ होम क्वारेन्टाइनमा बस्नुभएको थियो। पीसीआर परीक्षण गराउँदा उहाँको रिपोर्ट पोजिटिभ आएको थियो,” प्रमुख भट्टराईले भने, “उहाँको कन्ट्याक्ट ट्रेसिङमा दुई जनालाई पोजिटिभ देखिएको हो। सबैजनालाई आइसोलेसनमा राखिएको छ।”

त्यस्तै तीन जना शिक्षकहरूमा पनि कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको उनको भनाई छ। नगरपालिकाले ४ कक्षाभन्दा माथिको कक्षाहरूका लागि दैनिक ३ घण्टा वैकल्पिक कक्षा सञ्चालन गर्दै आएका थिए।

एउटा कक्षालाई अध्ययन गराउने उद्देश्यसहित दैनिक वैकल्पिक कक्षा सञ्चालनमा आएको प्रमुख भट्टराईले बताए। कोरोना संक्रमण देखिएसँगै सम्पूर्ण विद्यालय बन्द गरिएका छन्।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले संक्रमितको संख्या बढेसँगै त्यो क्षेत्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालित गरिएको बताए। अहिले कपिलवस्तुमा ५१ जना सक्रिय संक्रमित छन्। अहिलेसम्म ७९८ जना कोरोना संक्रमित भएका थिए। ति मध्ये अहिले ५१ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन थापाले बताए।

लकडाउन खुलेसँगै जनजीवन सामान्य बनेको छ। मानिसहरू निर्वाधरूपमा आफ्नो काम गरिरहेका छन्। सीमा नजिकै भारतमा दैनिक संयौंको संख्यामा संक्रमित भइरहेका छन्। त्यसले गर्दा नेपालतिर पनि जोखिम बढिरहेको प्रमुख भट्टराईको भनाई छ।

प्रतिक्रिया दिनुहोस्