काठमाडौं। पछिल्लो समयमा दक्षिण कोरियामा  कोरोना भाइरस संक्रमित बढ्न थालेका छन्।

यहाँका सरकारी अधिकारीहरूले सोलमा पछिल्लो महीना संक्रमितहरूको संख्या बढ्दै गएको बताएका छन्।

पछिल्लो २४ घण्टामा यहाँ थप ४८ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ। योसँगै दक्षिण कोरियामा कूल संक्रमित १४ हजार २५१ जना पुगेको बताइएको छ ।

यहाँ पछिल्लो हप्ता हरेक दिन ३० जना भन्दा कमै मात्र सङ्क्रमित थपिने गरेको भए पनि गएका केही दिनयता भने त्यसमा वृद्धि भएका छन्।

अधिकांश संक्रमितहरू विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ। पछिल्लो २४ घन्टामा थपिएका ४८ जना संक्रमितमध्ये २९ जना विदेशबाट आएका नागरिक हुन्।

पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०० जना पुगेको बताइएको छ ।

यहाँ निकै थोरै संख्यामा मात्र सङ्क्रमितहरु रहेका थिए र यहाँको मृत्यु दर पनि २.११ प्रतिशत मात्र रहेको थियो। दक्षिण कोरियाका १३ हजारभन्दा बढी नागरिक निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरियामा निको हुने व्यक्तिको संख्या ९१ प्रतिशतभन्दा बढी भएको अधिकारीहरूले बताएका छन्।

दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको छ।

दक्षिण कोरियाको सरकारले गएको ३ जुनदेखि कोरोना भाइरसको परीक्षण शुरू गरेको थियो। त्यसयता आजसम्ममा १५ लाखभन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ।  रासस/सिन्ह्वा

" /> काठमाडौं। पछिल्लो समयमा दक्षिण कोरियामा  कोरोना भाइरस संक्रमित बढ्न थालेका छन्।

"> दक्षिण कोरियामा कोरोना संक्रमित बढे: Dekhapadhi
दक्षिण कोरियामा कोरोना संक्रमित बढे

प्रतिक्रिया दिनुहोस्