काठमाडौं। कोरोना भाइरसको उत्पतिको विषयमा वैज्ञानिकहरूले नयाँ तथ्य फेला पारेको दाबी गरेका छन्। अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चमेरोमा दशकदेखि कोरोना भाइरसको संक्रमण रहेको बताएका छन्। म्यासिएज बोनीले नेतृत्व गरेका शोधकर्ताहरूको टोलीले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै कोरोना चमेरामा पहिलेदेखि नै कोरोना संक्रमण भएको दाबी गरेका छन्। 

कोरोना भाइरसको महामारी दिनानुदिन फैलिँदै जाँदा यसको उत्पतिको विषयमा बहस हुन थालेका छन्। हालसम्म विश्वभर कोरोना भाइरसका कारण ६ लाख ५४ हजारभन्दा बढि मानिसको मृत्यु भइसकेको छ। चीनको एक प्रयोगशालामा गरिएको परीक्षणमा रोगजन्य भाइरस देखिएपछि विश्व स्वास्थ्य संगठनले पनि यस विषयमा थप अनुसन्धानका लागि टोली पठाएको छ।

यसरी चमेरामा भेटिएको भाइरसको अध्ययन परीक्षण गर्दा त्यो भाइरससँग मानिसमा फैलिन सक्ने क्षमता भएको शोधकर्ताहरूले बताएका छन्। “भाइरसले महामारी ल्याउन सक्ने क्षमताको बारेमा सजिलै पत्ता लगाउन कठिन हुन्छ,” शोधकर्ता बोनी भन्छन्, “यसै कारण महामारीको खतरा देखिने बित्तिकै ग्लोबल नेटवर्कबाट चैतावनी फैलाउने र निगरानी कडा पार्नुको विकल्प छैन।”

शोधकर्ताहरूले भाइरसको उत्पतिमा सालकले केही भूमिका नखेलेको तर, विश्व फैलिनमा मद्दत पुर्‍याएको हुन सक्ने बताएका छन्।

" /> काठमाडौं। कोरोना भाइरसको उत्पतिको विषयमा वैज्ञानिकहरूले नयाँ तथ्य फेला पारेको दाबी गरेका छन्। अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चमेरोमा दशकदेखि कोरोना भाइरसको संक्रमण रहेको बताएका छन्। म्यासिएज बोनीले नेतृत्व गरेका शोधकर्ताहरूको टोलीले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै कोरोना चमेरामा पहिलेदेखि नै कोरोना संक्रमण भएको दाबी गरेका छन्। 

कोरोना भाइरसको महामारी दिनानुदिन फैलिँदै जाँदा यसको उत्पतिको विषयमा बहस हुन थालेका छन्। हालसम्म विश्वभर कोरोना भाइरसका कारण ६ लाख ५४ हजारभन्दा बढि मानिसको मृत्यु भइसकेको छ। चीनको एक प्रयोगशालामा गरिएको परीक्षणमा रोगजन्य भाइरस देखिएपछि विश्व स्वास्थ्य संगठनले पनि यस विषयमा थप अनुसन्धानका लागि टोली पठाएको छ।

यसरी चमेरामा भेटिएको भाइरसको अध्ययन परीक्षण गर्दा त्यो भाइरससँग मानिसमा फैलिन सक्ने क्षमता भएको शोधकर्ताहरूले बताएका छन्। “भाइरसले महामारी ल्याउन सक्ने क्षमताको बारेमा सजिलै पत्ता लगाउन कठिन हुन्छ,” शोधकर्ता बोनी भन्छन्, “यसै कारण महामारीको खतरा देखिने बित्तिकै ग्लोबल नेटवर्कबाट चैतावनी फैलाउने र निगरानी कडा पार्नुको विकल्प छैन।”

शोधकर्ताहरूले भाइरसको उत्पतिमा सालकले केही भूमिका नखेलेको तर, विश्व फैलिनमा मद्दत पुर्‍याएको हुन सक्ने बताएका छन्।

"> चमेरोमा एक दशक अघिदेखि कोरोना भाइरस थियो : अमेरिकी शोधकर्ता: Dekhapadhi
चमेरोमा एक दशक अघिदेखि कोरोना भाइरस थियो : अमेरिकी शोधकर्ता <p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरसको उत्पतिको विषयमा वैज्ञानिकहरूले नयाँ तथ्य फेला पारेको दाबी गरेका छन्। अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चमेरोमा दशकदेखि कोरोना भाइरसको संक्रमण रहेको बताएका छन्। म्यासिएज बोनीले नेतृत्व गरेका शोधकर्ताहरूको टोलीले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै कोरोना चमेरामा पहिलेदेखि नै कोरोना संक्रमण भएको दाबी गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">कोरोना भाइरसको महामारी दिनानुदिन फैलिँदै जाँदा यसको उत्पतिको विषयमा बहस हुन थालेका छन्। हालसम्म विश्वभर कोरोना भाइरसका कारण ६ लाख ५४ हजारभन्दा बढि मानिसको मृत्यु भइसकेको छ। चीनको एक प्रयोगशालामा गरिएको परीक्षणमा रोगजन्य भाइरस देखिएपछि विश्व स्वास्थ्य संगठनले पनि यस विषयमा थप अनुसन्धानका लागि टोली पठाएको छ।</p> <p style="text-align: justify;">यसरी चमेरामा भेटिएको भाइरसको अध्ययन परीक्षण गर्दा त्यो भाइरससँग मानिसमा फैलिन सक्ने क्षमता भएको शोधकर्ताहरूले बताएका छन्। &ldquo;भाइरसले महामारी ल्याउन सक्ने क्षमताको बारेमा सजिलै पत्ता लगाउन कठिन हुन्छ,&rdquo; शोधकर्ता बोनी भन्छन्, &ldquo;यसै कारण महामारीको खतरा देखिने बित्तिकै ग्लोबल नेटवर्कबाट चैतावनी फैलाउने र निगरानी कडा पार्नुको विकल्प छैन।&rdquo;</p> <p style="text-align: justify;">शोधकर्ताहरूले भाइरसको उत्पतिमा सालकले केही भूमिका नखेलेको तर,&nbsp;विश्व फैलिनमा मद्दत पुर्&zwj;याएको हुन सक्ने बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्