काठमाडौं। गण्डकी प्रदेशका चार जिल्लामा थप पाँचजना कोरोना संक्रमित थपिएका छन्। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा दुईजना साथै तनहुँ, बागलुङ र स्याङ्जामा एक/एकजनामा संक्रमण पुष्‍टि भएको हो। पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पोजिटिभ देखिएको निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा उपचारका लागि लैजाने तयारी भइरहेको बताइएको छ। 

योसँगै गण्डकीमा कूल संक्रमित एक हजार ४३५ जना पुगेका छन्। 

" /> काठमाडौं। गण्डकी प्रदेशका चार जिल्लामा थप पाँचजना कोरोना संक्रमित थपिएका छन्। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा दुईजना साथै तनहुँ, बागलुङ र स्याङ्जामा एक/एकजनामा संक्रमण पुष्‍टि भएको हो। पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पोजिटिभ देखिएको निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा उपचारका लागि लैजाने तयारी भइरहेको बताइएको छ। 

योसँगै गण्डकीमा कूल संक्रमित एक हजार ४३५ जना पुगेका छन्। 

"> गण्डकी प्रदेशका थप पाँचजनामा कोरोना संक्रमण: Dekhapadhi
प्रदेश स्वास्थ्य निर्देशनालय।
गण्डकी प्रदेशका थप पाँचजनामा कोरोना संक्रमण <p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेशका चार जिल्लामा थप पाँचजना कोरोना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा दुईजना साथै तनहुँ, बागलुङ र स्याङ्जामा एक/एकजनामा संक्रमण पुष्&zwj;टि भएको हो। पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पोजिटिभ देखिएको निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा उपचारका लागि लैजाने तयारी भइरहेको बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">योसँगै गण्डकीमा कूल संक्रमित एक हजार ४३५ जना पुगेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्