काठमाडौं। विश्वमा अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ। १२ साउनमा दुई लाख १८ हजार ५७१ जना संक्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार २३९ जना संक्रमित थपिएका छन्।
वल्डोमिटर्सको तथ्यांक अनुसार कोरोना संक्रमण उच्च हुने १० देशमा अमेरिका, ब्राजिल, भारत, रुस, साउथ अफ्रिका, मेक्सिको, पेरु, चिली, स्पेन र बेलायत रहेका छन्।
अमेरिकामा कोरोना संक्रमितको संख्या ४४ लाख ९८ हजार ६ पुगेको छ। यस्तै, ब्राजिलमा २४ लाख ४३ हजार ४८०, भारतमा १४ लाख ८२ हजार ५०३, रुसमा आठ लाख १८ हजार १२० जना संक्रमित भएका छन्।
यसैगरी, साउथ अफ्रिकामा चार लाख ५२ हजार ५२९, मेक्सिकोमा तीन लाख ९० हजार ५१६, पेरुमा तीन लाख ८९ हजार ७१७, चिलीमा तीन लाख ४७ हजार ९२३, स्पेनमा तीन लाख २५ हजार ८६२ र बेलायतमा तीन लाख १११ जना संक्रमण देखिएको छ। विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ६६ लाख ३६ हजार २१२ पुगेको छ।
" /> काठमाडौं। विश्वमा अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ। १२ साउनमा दुई लाख १८ हजार ५७१ जना संक्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार २३९ जना संक्रमित थपिएका छन्।वल्डोमिटर्सको तथ्यांक अनुसार कोरोना संक्रमण उच्च हुने १० देशमा अमेरिका, ब्राजिल, भारत, रुस, साउथ अफ्रिका, मेक्सिको, पेरु, चिली, स्पेन र बेलायत रहेका छन्।

">