काठमाडौं। विश्वमा हिजो एकैदिन दुई लाख ४७ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो दुई लाख ४७ हजार २३९ जना संक्रमित थपिएका हुन्।
सबैभन्दा धेरै अमेरिकामा ६४ हजार ३९२ जना संक्रमित थपिएका छन्। यससँगै अमेरिकामा संक्रमितको संख्या ४४ लाख ९८ हजार ६ पुगेको छ। हिजो अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण एक हजार २३४ जनाको मृत्यु भएको छ।
यस्तै, ब्राजिलमा ४१ हजार १६९ संक्रमित थपिँदा ९५५ जनाको मृत्यु भएको छ। भारतमा ४९ हजार ६३२, रुसमा पाँच हजार ३९५, साउथ अफ्रिकामा सात हजार २३२, मेक्सिकोमा चार हजार ९७३, पेरुमा पाँच हजार २८८, चिलीमा एक हजार ८७७, स्पेनमा एक हजार ८२८ र बेलायतमा ५८१ जना थपिएका छन्।
" /> काठमाडौं। विश्वमा हिजो एकैदिन दुई लाख ४७ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो दुई लाख ४७ हजार २३९ जना संक्रमित थपिएका हुन्।सबैभन्दा धेरै अमेरिकामा ६४ हजार ३९२ जना संक्रमित थपिएका छन्। यससँगै अमेरिकामा संक्रमितको संख्या ४४ लाख ९८ हजार ६ पुगेको छ। हिजो अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण एक हजार २३४ जनाको मृत्यु भएको छ।

">