काठमाडौं। केही प्रतिबन्धसहित लकडाउन अन्त्य गरेयता नेपालमा कोरोना भाइरसको संक्रमण दर घट्दै आएको थियो। तर, आज संक्रमण दर पुनः बढेको छ।

पछिल्लो सात दिनमा सबैभन्दा बढी आज संक्रमण दर ६.१८ प्रतिशत पुगेको हो।

देशभर आज कूल पाँच हजार ३२ नमूनाको पीसीआर परीक्षण भएकामा ३११ वटाको रिपोर्ट ‘पोजिटिभ’ देखिएको थियो।

कोरोना संक्रमबाट आज थप एकजनाको मृत्यु भएको छ।

साउन ७ गते संक्रमणको दर सबैभन्दा कम २.६५ प्रतिशत थियो। उक्त दिन देशभरका प्रयोगशालाहरूमा भएका तीन हजार ७७९ नमूनाको पीसीआर परीक्षणबाट १०० वटामा मात्रै संक्रमण देखिएको थियो।

यसैगरी साउन ८ गतेको संक्रमण दर ४.२२ प्रतिशत थियो। त्यस दिन कूल तीन हजार ४८१ वटा पीसीआर परीक्षणबाट १४७ मा कोरोना पोजिटिभ देखिएको थियो।

साउन ९ गते ३.३४ प्रतिशत, १० गते २.६७ प्रतिशत, ११ गते ३.९४ प्रतिशत र १२ गते २.८९ प्रतिशत संक्रमण दर कायम भएका थिए। ती दिनहरूमा क्रमशः १३३, १०९, १३० र १३९ जना नयाँ संक्रमित थपिएका थिए।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत वर्ष चैत ११ गतेबाट लागू गरेको देशव्यापी लकडाउन साउन ६ गते मध्यरातिबाट अन्त्य गरेको थियो। यद्यपि, केही प्रतिबन्धहरू कायम छन्।

लकडाउन अन्त्य भएसँगै सार्वजनिक सवारीसाधन चल्न थालेका छन्। व्यापार व्यवसाय तथा निजी/सरकारी कार्यालयहरू सञ्चालनमा आएका छन्। जसले गर्दा सार्वजनिकस्थलहरूमा सर्वसाधारणको भीडभाड बढ्न जाँदा कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम बढेको विज्ञको भनाइ छ।

नेपालमा हालसम्म संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ। संक्रमणबाट ४९ जनाले ज्यान गुमाइसकेका छन्।

संक्रमितमध्ये १३ हजार ८७५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

" /> काठमाडौं। केही प्रतिबन्धसहित लकडाउन अन्त्य गरेयता नेपालमा कोरोना भाइरसको संक्रमण दर घट्दै आएको थियो। तर, आज संक्रमण दर पुनः बढेको छ।

पछिल्लो सात दिनमा सबैभन्दा बढी आज संक्रमण दर ६.१८ प्रतिशत पुगेको हो।

देशभर आज कूल पाँच हजार ३२ नमूनाको पीसीआर परीक्षण भएकामा ३११ वटाको रिपोर्ट ‘पोजिटिभ’ देखिएको थियो।

कोरोना संक्रमबाट आज थप एकजनाको मृत्यु भएको छ।

साउन ७ गते संक्रमणको दर सबैभन्दा कम २.६५ प्रतिशत थियो। उक्त दिन देशभरका प्रयोगशालाहरूमा भएका तीन हजार ७७९ नमूनाको पीसीआर परीक्षणबाट १०० वटामा मात्रै संक्रमण देखिएको थियो।

यसैगरी साउन ८ गतेको संक्रमण दर ४.२२ प्रतिशत थियो। त्यस दिन कूल तीन हजार ४८१ वटा पीसीआर परीक्षणबाट १४७ मा कोरोना पोजिटिभ देखिएको थियो।

साउन ९ गते ३.३४ प्रतिशत, १० गते २.६७ प्रतिशत, ११ गते ३.९४ प्रतिशत र १२ गते २.८९ प्रतिशत संक्रमण दर कायम भएका थिए। ती दिनहरूमा क्रमशः १३३, १०९, १३० र १३९ जना नयाँ संक्रमित थपिएका थिए।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत वर्ष चैत ११ गतेबाट लागू गरेको देशव्यापी लकडाउन साउन ६ गते मध्यरातिबाट अन्त्य गरेको थियो। यद्यपि, केही प्रतिबन्धहरू कायम छन्।

लकडाउन अन्त्य भएसँगै सार्वजनिक सवारीसाधन चल्न थालेका छन्। व्यापार व्यवसाय तथा निजी/सरकारी कार्यालयहरू सञ्चालनमा आएका छन्। जसले गर्दा सार्वजनिकस्थलहरूमा सर्वसाधारणको भीडभाड बढ्न जाँदा कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम बढेको विज्ञको भनाइ छ।

नेपालमा हालसम्म संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ। संक्रमणबाट ४९ जनाले ज्यान गुमाइसकेका छन्।

संक्रमितमध्ये १३ हजार ८७५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

"> कोभिड-१९ अपडेट : संक्रमण दर फेरि बढ्ने संकेत: Dekhapadhi
कोभिड-१९ अपडेट : संक्रमण दर फेरि बढ्ने संकेत

प्रतिक्रिया दिनुहोस्