काठमाडौं। गत चैत ११ देखि घोषणा गरेको लकडाउन सरकारले १२० दिनपछि साउन ६ गतेबाट हटाउने निर्णय गर्यो। तर, लकडाउन खुले पनि कोभिड-१९ संक्रमणको जोखिम कम भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो सात दिनको तथ्याङ्क हेर्दा कोभिड-१९ को खतरा टरिनसकेको देखाउँछ। साउन ७ गतेदेखि १३ गतेसम्म एक हजार ६९ जना संक्रमित थपिएका छन् भने नौ जनाको मृत्यु भएको छ।
प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। सप्तरीमा कोरोना संक्रमित बढ्न थालेपछि साउन १० गते राजविराजमा निषेधाज्ञा नै जारी गर्नुपर्यो। त्यस्तै वीरगञ्जमा पनि समुदायस्तरमै संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरेर ‘मास टेस्टिङ’ गरिँदैछ।
“कोभिड-१९ को जोखिम अझै पनि उस्तै छ, समुदायस्तरमै देखिनु हाम्रो लागि खतरा हो,” जोरपाटीस्थित शंखरापुर अस्पतालका निर्देशक वरिष्ठ फिजिसियन डा. रमेश ढकालले देखापढीसँग भने, “पीसीआर परीक्षणको दायरा बढाउन जरूरी छ, नागरिकले सावधानी अपनाएन भने जोखिमले अर्को रूप लिन सक्छ।”
यता काठमाडौं उपत्यकामा पनि संक्रमित दिनहुँ थपिरहेका छन्। काठमाडौं प्रवेश गर्ने नाकाहरू पूर्णरूपमा खुला गरिएकाले बाहिरी जिल्लाबाट मानिसहरूको आवागमन सहज बनेको छ। यसले उपत्यकामा संक्रमणको खतरा बढ्न सक्ने डा. ढकाल बताउँछन्।
सार्वजनिक यातायात निर्वाध चल्न थालेका छन्। व्यापार व्यवसाय सञ्चालनमा आएका छन्। शैक्षिक संस्था (स्कुल/कलेज) सञ्चालन गर्ने तयारीसमेत गरिँदैछ। मानिसहरूको जनजीवन सामान्य बनिरहँदा भविष्यमा फेरि महामारीले उग्र रूप त लिने होइन? भन्ने चिन्ता पनि सर्वत्र छ।
“भदौबाट मानिसहरू स्वदेश फर्कने क्रम बढ्ने छ। उनीहरूको पीसीआर परीक्षण र गुणस्तरीय क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने आवश्यकता छ।”
एकातिर जनजीवन फेरिँदै गएको छ, अर्कोतिर मानिसहरूले भने मास्क लगाउन छोड्दै गएका छन्। सार्वजनिक यातायातमासमेत भीडभाड बढ्न थालेका छन्।
“यतिबेला नागरिकले बढीभन्दा बढी सावधानी अपनाउनुपर्ने हो, व्यक्ति सुरक्षित नभए समाज सुरक्षित हुँदैन,” डा. ढकाल भन्छन्, “सार्वजनिक यातायातमा सावधानी अपनाइएको देखिएको छैन, यसरी त भविष्यमा झनै जोखिम बढ्न सक्छ।”
लकडाउन फेरि गर्नुपर्ने अवस्था आउन नदिन नागरिक नै जिम्मेवार हुनुपर्ने डा. ढकालको बुझाइ छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै लकडाउन खुलेको भन्दै खतराको घण्टी बज्नेबित्तिकै फेरि निषेधाज्ञा जारी गर्नुपर्ने हुन्छ। जस्तो कि, सप्तरीको राजविराज र वीरगञ्जमा कफ्र्यू नै लगाउनु परेको छ।
जोखिमको अर्को पाटो भारतसँग खुला सीमाना पनि हो। युपी र विहारमा पनि संक्रमण बढ्दो छ। भारतमा दैनिक ४० हजारभन्दा बढीमा संक्रमण भेटिरहेका छन्। यसले नेपालमा निस्फिक्री भएर बस्नुपर्ने अवस्था नरहेको डा. ढकालले बताए।
“संक्रमित केस जिरो नभएसम्म ढुक्क हुने अवस्था छैन, कोरोना कहर सकिएको छैन,” उनले भने, “भदौबाट मानिसहरू स्वदेश फर्कने क्रम बढ्ने छ। उनीहरूको पीसीआर परीक्षण र गुणस्तरीय क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने आवश्यकता छ।”
संक्रमणबाट कसरी जोगिने?
घरबाट बाहिर निस्किँदा अनिवार्य रूपमा मास्क लगाउने
समय-समयमा ह्याण्ड स्यानिटाइजर प्रयोग गर्ने
नियमित रूपमा साबुन पानीले मिचिमिची हात धुने
सकेसम्म भीडभाडमा नजाने, जानैपरे सावधानी अपनाउने
मल, मिनी मार्केट र सुपरमार्केटहरूमा ‘अडियो भिजुअल’बाट जनचेतना फैलाउने
सार्वजनिक यातायातमा जाँदा सचेतना अपनाउने
रूघाखोकी वा ज्वरो लाग्दा अनिवार्य जाँच गराउने
खानपिनमा ध्यान दिने
नियमित व्यायाम गर्ने
कोभिडको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श लिने

सकिएको छैन कोरोना कहर, जोगिने कसरी ? (भिडिओसहित): Dekhapadhi
सकिएको छैन कोरोना कहर, जोगिने कसरी ? (भिडिओसहित)

काठमाडौं। गत चैत ११ देखि घोषणा गरेको लकडाउन सरकारले १२० दिनपछि साउन ६ गतेबाट हटाउने निर्णय गर्‍यो। तर, लकडाउन खुले पनि कोभिड-१९ संक्रमणको जोखिम कम भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो सात दिनको तथ्याङ्‍क हेर्दा कोभिड-१९ को खतरा टरिनसकेको देखाउँछ। साउन ७ गतेदेखि १३ गतेसम्म एक हजार ६९ जना संक्रमित थपिएका छन् भने नौ जनाको मृत्यु भएको छ।

प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। सप्तरीमा कोरोना संक्रमित बढ्न थालेपछि साउन १० गते राजविराजमा निषेधाज्ञा नै जारी गर्नुपर्‍यो। त्यस्तै वीरगञ्जमा पनि समुदायस्तरमै संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरेर ‘मास टेस्टिङ’ गरिँदैछ।