काठमाडौं। काठमाडौं उपत्यकामा ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका ४८, ललितपुरका चार तथा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाडौं छिर्ने तीन नाकाबाट मंगलबार दिउँसो ४ बजेसम्म कूल चार हजार ८१३ जनाको नमुना संकलन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा फर्पिङ नाकाबाट ९५५, नागढुङ्गा नाकाबाट दुई हजार ९१४ तथा साँगाबाट ९४४ जनाको नमुना संकलन गरिएको जानकारी दिए।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका ४८, ललितपुरका चार तथा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाडौं छिर्ने तीन नाकाबाट मंगलबार दिउँसो ४ बजेसम्म कूल चार हजार ८१३ जनाको नमुना संकलन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा फर्पिङ नाकाबाट ९५५, नागढुङ्गा नाकाबाट दुई हजार ९१४ तथा साँगाबाट ९४४ जनाको नमुना संकलन गरिएको जानकारी दिए।

"> काठमाडौं उपत्यकामा एकैदिन थपिए ५३ कोरोना संक्रमित: Dekhapadhi
काठमाडौं उपत्यकामा एकैदिन थपिए ५३ कोरोना संक्रमित <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका ४८, ललितपुरका चार तथा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।</p> <p style="text-align: justify;">त्यस्तै काठमाडौं छिर्ने तीन नाकाबाट मंगलबार दिउँसो ४ बजेसम्म कूल चार हजार ८१३ जनाको नमुना संकलन गरिएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा फर्पिङ नाकाबाट ९५५, नागढुङ्गा नाकाबाट दुई हजार ९१४ तथा साँगाबाट ९४४ जनाको नमुना संकलन गरिएको जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्